हिमालपोस्ट, Author at Himal Post - Page 1130 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

हटलाइन नम्बरमा ठट्यौला फोन कलबाट कर्मचारी दिक्क

काठमाडौं- ‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न । ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनु पर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’ टेकूस्थित इपिडिमियोलोजी तथा

भारतमा २८ जना नेपालीमा कोरोना संक्रमण, एकको मृत्यु

नयाँदिल्ली- दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा

सांसद अप’हरण काण्ड: अब प्रहरीसंग दुई विकल्प

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अप’हरणसम्बन्धी उजुरी जिल्ला सरकारी वकिल कार्यालयबाट प्रहरीमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । गत

परिवर्तन हुँदै झन् खतरनाक बन्दै कोरोना, वैज्ञानिकहरूले दिए चेतावनी

एजेन्सी- कोभिड–१९ महाव्याधि जन्माउने सार्स–कोभ–२ भाइरसले क्रमशः रूप परिवर्तन गर्दै लगेर आफूलाई झन् झन् खतरनाक बनाइरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । युरोप र अमेरिकामा यही खतरनाक रूपले तबाही मच्चाएको उनीहरूको

निको भएका व्यक्तिको विर्यमा पनि भेटियो कोरोना

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट निको हुन थालेका संक्रमितको वीर्यमा कोरोना भाइरस भेटिएको छ । योसँगै कोरोना भाइरसको संक्रमण यौनसम्पर्कबाट पनि फैलिन सक्ने सम्भावना देखिएको छ । चीनको शांगकियु नगर अस्पतालले

भारतमा सैन्य विमान दुर्घटनाग्रस्त

एजेन्सी- भारतीय वायुसेनाको मिग–२९ विमान रुडकीमा शुक्रवार दुर्घटनाग्रस्त भएको छ । प्राविधिक कारणवश विमान दुर्घटनामा परेपछि पाइलटले प्यारासुट लगाएर हाम्फालेका छन् । मिग–२९ भारतीय समयअनुसार बिहान साढे १० बजे जालन्धरको

विदेशमा नेपालीलाई सहारा चाहियो, सरकार संवेदनशील बनोस: गोकर्ण विष्ट

काठमाडौं : पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदेशमा रहेका नेपालीहरूले दुख पाएको र अलपत्र परेको बिषयमा सरकार गम्भीर नभएको बताएका छन् । कोरोना भाइरसका कारण विभिन्न देशमा

बाध्यताले लकडाउन उलंघन: मल अभाव हुँदा किसान समस्यामा

विशाल पाण्डेय/कैलाली- कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि लक डाउन गरिएपनी त्यसको उलंघन गर्दै सामाजिक दुरि कायम नराखी मल बिक्री वितरण गरेको पाइएको छ । सरकारले कृषि उत्पादन तथा बिक्री

संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं- सांसदसहित संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बजेट अधिवेशन सुरू हुनुअघि बिहिबार संकलन गरिएका थ्रोट स्वाब बाट गरिएको जाँचमा सांसदसहित संघीय

कोरोना उत्पतिबारे अनुसन्धान गर्न चीनले राख्यो सर्त

एजेन्सी । चीनले कोरोना भाइरसको उत्पतिबारेको अनुसन्धानमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई सघाउने भएको छ । यद्यपि, चीनले उक्त अनुसन्धान विशुद्ध वैज्ञानिक ढंगबाट हुनुपर्ने प्रस्ट्याएको छ । चीनले राजनीतिक ढंगबाट

भेनेजुएलामा अमेरिकी सैनिकको ‘कू’ को प्रयास असफल: अमेरिकी सेना पक्राउ

एजेन्सी- भेनेजुएलाको राष्ट्रिय टेलिभिजनमा एक अमेरिकी नागरिकले राष्ट्रपति निकोलास माडुरोलाई सत्ताच्युत गरी अमेरिका ल्याउने षड्यन्त्र रचेको स्वीकार गरेका छन् । यो हप्ता पक्राउ परेका १३ जनामध्ये लुक डेनम्यान एक हुन्

फेसबुकले बनायो आफ्नै ‘अदालत’: के काम गर्छ यसले ?

काठमाडौं- फेसबुकले आफूमाथि उठ्दै आएको प्रश्न व्यवस्थापन गर्न नयाँ उपाय अपनाएको छ। त्यसका लागि एउटा स्वतन्त्र बोर्ड गठनको महत्वपूर्ण घोषणा गरेको छ। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनीले आफूमाथि अफबाह