हिमालपोस्ट, Author at Himal Post - Page 1112 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

नेपालमा थपिए फेरि १८ जना सङ्क्रमित‚ कूल संक्रमित संख्या ३७५

काठमाडौं- नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚

भाडामा बस्नेलाई समस्या पार्ने घरबेटीमाथि कडा कारबाही हुने

काठमाडौं- राजधानीमा डेरामा बसेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई विभिन्न बहानामा घरबाट निकाल्न दबाब दिने घरबेटीलाई कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका छन्। गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार तीन सुरक्षा निकाय र काठमाडौंका

प्रधानाध्यापक थिए गुल्मीका संक्रमित व्यक्ति: अवस्था गम्भीर

गुल्मी- आज (सोमबार) कोरोना पुष्टि भएका गुल्मीका एक व्यक्ति विद्यालयका प्रधानाध्यापक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार संक्रमित व्यक्ति मदाने गाउँपालिका– ६ पुर्कोट दहका

बालुवाटारमा मन्त्रीपरिषदको बैठक: यस्तो छ तयारी

काठमाडौं- मन्त्रीपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । साँझ ६ बजे बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए

गुल्मी मदानेका संक्रमित क्रिमसन अस्पतालको भेन्टिलेटरमा

गुल्मी- गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका मदाने–

६२ जनामा एकैदिन कोरोना पुष्टि: थप त्रासमा जनता

काठमाडौं- एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जनमानसमा थप सन्त्रास फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा

चीनले दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले विकासउन्मुख राष्ट्रको लागि दुई अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय सहायता दिने घोषणा गरेका छन् । उनले कोरोना भाइरसले पुर्याएको क्षतिसँग लड्न दुई अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय

५३ जना नयाँ संक्रमित थपिए

काठमाडौं : नेपालमा थप ५३ जना संक्रमित पुष्टि भएको छ। बाँकेमा ४७ जना, विराटनगर, गुल्मी, धादिङका, धनुषा, रौतहट र दाङका एकएक गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा

एमसिसीबारे रावलको चट्टानी अडान- देउवालाई भने, ‘पैसामा स्वाधिनता साट्न सकिन्न’

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सांसद रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्न नहुने दाबी गरेका छन् । उनले पैसामा स्वाधिनता साट्न

विश्व स्वास्थ्य संगठनको महत्वपूर्ण बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को महत्वपूर्ण बैठक सोमबार बस्दैछ । बैठकमा अन्तर्राष्ट्रिय समुदायको प्रयास सम्बन्धमा स्वतन्त्र छानबिनको माग गरिने बताइएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको अभियानको नेतृत्व गरिरहेको

बाराक ओबामा र बाइडनलाई जेल हाल्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा तथा पूर्वउपराष्ट्रपति जो बाइडनलाई जेल लाहने चेतावनी दिएका छन् । उनले ओबामाको पालामा इतिहासमा यो सबभन्दा ठूलो राजनीतिक अपराध भएको भन्दै कारागार

वुहानमा निकै पहिले भेटिएको थियो कोरोना: लुकाइएका थिए यस्ता तथ्य

एजेन्सी- अहिले विश्वभर महामारी बनेको कोरोना भाइरस चीनमा भने सार्वजनिक गरिएको समय भन्दा धेरै पहिले संक्रमण भैसकेको खुलासा भएको छ । वुहान शहरमा सन् २०१९ को अक्टोबर महिनामै एक खेल