हिमालपोस्ट, Author at Himal Post - Page 1060 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

कोरोना रोकथाम गर्न मास्क नै सबैभन्दा प्रभावकारी रहेको अध्ययन

एजेन्सी । हालैको नयाँ अध्ययनपछि पुनः एकपटक मास्क नै कोरोना संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने सबैभन्दा उपयुक्त तरिका भएको पुष्टि भएको छ । टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले

यस्तो छ बेइजिङको पछिल्लो अवस्था

बीबीसी- चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ। कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार

सतर्क रहौं, आज ठूलो वर्षा र बाढीपहिरोको खतरा छ : मौसमविद

काठमाडौं- आज (मंगलबार) देशका धेरै ठाउँमा ठूलो (भारी) वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश ५ को गुल्मीदेखि पूर्व

अझैपनि वार्ताबाट भाग्दैछ भारत

काठमाडौं- कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ । त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग

कोरोना रोकथाम : भद्रगोल छन् योजना, भद्रगोल छ सरकार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ। पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा

यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था

काठमाडाैं- विश्वभर कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ। विभिन्न देशमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ८१ लाख ८ हजार पुगेको हो। हिजो ब्राजिलमा

चीनमा बल्झियो कोरोना : वुहान बन्दैछ बेइजिङ

एजेन्सी- चीनमा फेरि कोरोना संकट देखिन थालेको छ। राजधानी सहरमा कोरोना संक्रमित भेटिन थालेपछि हार्बिन र डालियानसमेत १० सहरले आफ्ना नागरिकलाई बेइजिङ जान निषेध गरेका छन्। समाचार एजेन्सीका अनुसार हुआजियाङ्गको

महाकाली सन्धिमा राष्ट्रघातको हिसाब किताब : वर्षेनी आउने १ खर्ब २० अर्ब खोइ ?

काठमाडौं- राजधानीका सडकमा दिनभर नारा लागिरहेको त्यो दिन थियो ४ असोज २०५३ ।महाकाली साझा हो, पानी आधा–आधा हो । राष्ट्रघाती महाकाली सन्धि खारेज गर । राष्ट्रियता नबेच, भारतसँग नझुक । प्रदर्शनकारीलाई प्रहरीले लाठी

कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका छिर्न प्रतिबन्ध

काठमाडौं – अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले अमेरिका यात्राको प्रतिबन्ध हटाउन महिनौं लाग्ने बताएका छन् । उनले अमेरिकामा कोरोनो भाइरसको संक्रमणको प्रकोप नरोकिएको र अझै केही समय लाग्ने

अमेरिका-चीन सम्बन्धमा ठुलो तनाव : युद्ध नजिक पुगेको अनुमान

एजेन्सी- पहिलो पटक अमेरिकी नौसेनाले प्रसान्त महासागरमा तीन लाख टनका तीन विमानवाहक युद्धपोतहरुलाई तैनाथ गर्न निर्देशन दिएको छ । उक्त कदम प्रति चीन असन्तुष्ट रहेको जनाइएकोे छ । चीन प्रभावित

वडाध्यक्ष डम्बरबहादुर मल्ल नै थिए रुकुम घटनाका डिजाइनर

काठमाडौं- रुकुम पश्‍चिमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको ह’त्या त्यहाँका वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ। घटना अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको छानबिन

रुकुममा फेरि तनाव : अस्पताल तोडफोड, प्रहरीले गोलि चलायो

जाजरकोट- पश्चिम रुकुम काण्डमा मृतकको पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै सोती काण्डका मृतकका आफन्तले जिल्ला अस्पतालमा तोडफोड गरेका छन् । उनीहरूले शवगृहमा आगजनी समेत गरेका छन् । स्थिति तनावपुर्ण भएपछि