हिमालपोस्ट, Author at Himal Post - Page 1061 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

रुकुम काण्डमा मृतकका परिवारलाई १० लाखका दरले राहत

काठमाडौँ- पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयले मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन

कोरोना जितेका स्वास्थ्यकर्मी धामी भन्छन- ‘संक्रमितहरु सामाजिक दुर्व्यवहारले पीडित छन्’

-सुनिलकुमार लो /कञ्चनपुर कोरोनालाई जितेका पुनर्वासका स्वास्थ्यकर्मी जनकसिंह धामीले कोरोना संक्रमितहरु रोगले भन्दापनि सामाजिक दुर्व्यवहारले पीडित भएको बताएका छन् । स्वास्थ्यकर्मी धामीले कोरोनालाई जित्न सजिलो भएको तर मान्छेको गलत सोचलाई

सुदूरपश्चिम प्रदेशको कूल बजेट ३३ अर्व ३८ करोड

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ का लागी कुल ३३ अर्व ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला

उनीहरु यहि चाहन्थे, इतिहासमा लेखियोस ‘सुशान्त मानसिक रुपमा कमजोर थियो’

बलिउडकी निडर अभिनेत्री भनेर चिनिने अभिनेत्री कंगना रनौतले अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको कारण अहिले चलेको हल्लाजस्तो नभएको बताएकी छन् । एक भिडियो जारी गर्दै उनले भारतीय फिल्म उद्योग र

ड्याट्सन गाडीको गजबको अफर- ‘गाडी अहिले किन, पैसा अर्को वर्ष बुझाउ’

काठमाडौं- ड्याट्सन गाडीको विक्रेता कम्पनीले गजबको अफर ल्याएको छ । जसमा अहिले गाडी किनेर अर्को वर्ष पैसा तिर्ने सुविधा दिइएको छ । ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो

अभिनेता सुशान्त राजपुतलाई अरूले नै मारेको आशंका

एजेन्सी । आइतबार मृत भेटिएका भारतीय कलाकार सुशान्त सिंह राजपुतले आफै प्राण त्याग गरेको नभई उनको अरूद्वारा मारिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आफै मरेको नभएर उनलाई

वैज्ञानिकको निष्कर्ष : कोरोनाको दोस्रो रुप १० गुणा धेरै खतरा

एजेन्सी- कोरोना भाइरस (कोभिड-१९)को परिवर्तितरुपका विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाको दोस्रो रुप कोभिड-१९ भन्दा दश गुणा धेरै खतरनाक हुने अध्ययनको निष्कर्ष छ । अमेरिकाको स्क्रिप्स

जुन २१ मा विश्व समाप्त हुने समाचार भाइरल

एजेन्सी- अहिले सामाजिक संजालमा पृथ्वी ध्वस्त हुने खबर भाइरल भैरहेको छ । जुन २१ मा विश्व समाप्त हुने उक्त खबरमा दक्षिण अमेरिकी देशका प्राचिन माया सभ्यतामा प्रयोग हुने गरेको क्यालेन्डरलाई

सीमा विवादमा करण सिंहले देखाए मोदी र ओलीको बराबर दोष

काठमाडौँ- नेपाल भारतबीच जारी सीमा विवादमा भारतीय तथा नेपाली जानकारहरूले आफ्ना विचार ब्यक्त गरिरहेका बेला नेपालसँग पारिवारिक नातासमेत रहेका भारतीय नेता तथा पूर्व प्रभावशाली केन्द्रीय मन्त्री करण सिंहले नेपालले समयमै

सर्वोच्चको अर्को आदेशले सरकार ठुलो संकटमा

काठमाडौँ– सर्वोच्च अदालतको आदेशले सरकारमाथि थप संकट पार्ने देखिएको छ । लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको

सीमा विवादमा भारतको दोहोरो चरित्र

बीबीसी- नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत सीमा विवादमा नेपालले बारम्बार भारतसँग वार्ता गर्न चाहेको तर भारतले नेपालको ताकेताको जवाफ नदिएको बताउँदै आएका छन्। तर भारतीय समाचारपत्र द हिन्दूस्तान टाइम्सले

नेपालमा कोरोना निको भएर घर फर्कने हजार नाघे

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म एक हजार संक्रमित निको भएका हुन्। देशभरीका आइसोलेसनमा