हिमालपोस्ट, Author at Himal Post - Page 1059 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

भारतमा २४ घण्टामा हालसम्मकै धेरैको मृत्यु

नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा झन्डै ११ हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार

दिल्लीका स्वास्थ्य मन्त्री अस्पताल भर्ना, स्वास प्रस्वासमा समस्या

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा झन्डै ११ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ । मन्त्रालयका

भारतीय प्रधानमन्त्री मोदी तनावमा : अब के गर्लान ?

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तनावमा परेका छन् । भारतमा दिन दुईगुणा रात चौगुणाको हिसावले कोरोना संक्रमित थपिने क्रमले उनलाई अहिले तनावमा पारेको छ । निकै पछी सुरू भएको संक्रमण

न्यूजिल्याण्डमा पनि भेटिए नयाँ संक्रमित

एजेन्सी- कोरोना मुक्त घोषणा गरिएको न्यूजिल्याण्डमा लगभग एक महिनापछि पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ दुई व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । यी दुई

स्वर्गजस्तै मनमोहक छ भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी (तस्विरसहित)

काठमाडौं- धेरैलाई लाग्न सक्छ लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ।

लकडाउन खुकुलो उपत्यका छिर्नेको लर्को : थप जोखिममा काठमाडौं

काठमाडाैं – सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर

अमेरिकामा रहेका नेपालीलाई ल्याईदै : भयो जहाज सम्झौता

काठमाण्डाै – अमेरिकामा भएका नेपालीहरू नेपाल आउन पाउने भएका छन् । अमेरिकामा रहेका नेपालीलाई लिएर ४ वटा जहाज नेपाल आउने भएका हुन् । अमेरिकास्थित नेपाले दूतावासले यो सम्झौता बहेको जानेको

गाउँमा बस्न प्रेरित गर्न इटालीमा अब १ पाउण्डमै घर पाइने

एजेन्सी- इटालीमा पछिल्लो समय एउटा गजवको स्किम ल्याइएको छ । जसअन्तर्गत १ पाउन्डमा घर पाइने छ । कोरोना संक्रमण सँधै रहला, त्यस्तो त नहोला । यदि तपाई इटालीको सुन्दरतामा मोहित

नेपालको नयाँ नक्शामा अमेरिकाको साथ

काठमाडौं- नयाँ नक्शा जारीपछि नेपालल भारतबीच सीमा विवाद भैरहेका बेला अमेरिकी दुतावासले भने नेपालको साथ् दिएको छ । यस्तै नेपालको नयाँ नक्शाको समर्थन गर्दै नयाँ नक्शा प्रयाेग गर्ने पहिलो कूटनीतिक

१६ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कुन जिल्लामा ? (सूचीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो । प्रहरी मुख्यालयले निकालेको

गुल्मीमा पाँच वर्षकी बालिका पनि संक्रमित : थपिए नयाँ ११ जना

गुल्मी- गुल्मीमा मंगलबार थप ११ जना नयाँकोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

सर्वोच्चको आदेश : विदेशमा अलपत्र नागरिकलाई निःशुल्क फिर्ता ल्याउ

काठमाडौं : सर्वोच्च अदालतले वैदेशिक रोजगारीका क्रममा करार अवधि समाप्त नभई अलपत्र परेका कामदारलाई निःशुल्क फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अलपत्र