हिमालपोस्ट, Author at Himal Post - Page 1057 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

लद्दाख भिडन्तमा मारिने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्ने

एजेन्सी- भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमहरूका दैनिक भास्करक अनुसार लद्दाखको १४

जसरी खुल्यो त्यसरी नै बन्द भयो भरतपुरको कोरोना विशेष अस्पताल

चितवन- निकै चर्चा बटुलेको भरतपुरको अस्पताल अन्तत: बन्द भएको छ । निर्णय भएको ७२ घण्टामा नै तयार भएको भनेर चर्चामा आएको भरतपुरको कोरोना विशेष अस्थायी अस्पताल मंगलबारदेखि बन्द भएको हो

लद्दाखको भिडन्तबारे भारतले मुख खोल्यो

एजेन्सी- बिबादित क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको भिडन्तको बिषयमा भारतीय विदेशमन्त्रालयले मुख खोलेको छ। चिनियाँ पक्षले एकपक्षीय रुपमा यथास्थिति परिवर्तन गर्न खोज्दा भिडन्त भएको मन्त्रालयका प्रवक्ताले आरोप लगाएका छन्। चिनियाँ

भारतसँग सम्बन्ध बिगारे नेपालको अर्थतन्त्र तहसनहस हुन्छ : सुरेन्द्र पाण्डे

काठमाडौं- पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध बिगार्न नहुने बताएका छन् । पाण्डेले भारतसंग सम्बन्ध विग्रने अवस्था आएको खण्डमा नेपालको अर्थतन्त्र तहसनहस हुने समेत बताएका छन्। संघीय संसद प्रतिनिधि सभाको

एमसीसीबारे प्रचण्ड चुप लाग्नुको रहस्य के ?

काठमाडौं- नेकपाका केहि नेताको लागि विवादको कडी र केहि नेताको लागि गलाको हड्डी बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेकपाका लागि खेलो बनेको छ । देशको हितअनुकूल नभएको भन्दै

भिडन्तपछि लद्दाखबाट ३४ जना भारतीय सैनिक गायव

काठमाडौं- गयराती लद्दाखमा भारतीय र चिनियाँ सेनाबिच भएको भिडन्तमा ३ भारतीय सेनाको ज्यान गएको खबरपछि अर्को खुलासा भएको छ। चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय

सरकारलाई अर्को झट्का : विदेशबाट ल्याइने नागरिकसँग भाडा लिन नपाइने

काठमाडौँ– वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा पुगेका नागरिकलाई कोभिड–१९ कारण उद्धार गर्दा उनीहरुबाट भाडा नलिन सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले

अन्तर्राष्ट्रिय बिद्यार्थी भित्र्याउने अस्ट्रेलियाको तयारी

एजेन्सी- अष्ट्रेलियाले अब अन्तर्राष्ट्रिय बिद्यार्थीहरू लैजाने तयारी गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट माेरिसनले राज्य सरकारहरूसँग मिलेर उक्त तयारी गरेको बताइएको छ । सुरुवातमा यो योजना उच्च शिक्षा अध्ययनका लागि

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेनलाई ओबामाको साथ, ट्रम्पलाई झट्का

एजेन्सी- अमेरिकामा राष्ट्रपति निर्वाचनका उम्मेदवार जोए बाइडेनले पूर्वराष्ट्रपति तथा आफ्ना साथी बाराक ओबामासँगै चुनावी अभियानमा लाग्ने घोषणा गरेका छन् । अर्को हप्ता उनी ‘फण्ड रेजिङ’मा लाग्ने बताएका छन् । बाइडेन

भारत छिर्न लागेकी सरिता गिरीलाई प्रहरीले रोक्यो

काठमाडौं- पछिल्लो समय विवादित बनेकी सांसद सरिता गिरीलाई भारत जाँदै गरेको भेट्टाएपछि प्रहरीले फर्काएको छ । सिरहाको ठाडी नाकाबाट भारत जान लागेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई

सफाई पाएपछि सागर थापाको कारुणिक प्रश्न : अब मेरो ६ वर्ष कसले फिर्ता गर्छ ?

काठमाडौं- म्याच फिक्सिङको आरोपमा प्रतिबन्धमा रहेका सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिएको छ । म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका सागरसहित पूर्व अन्जन केसी,

एकैदिन थपिए ३८० संक्रमित : नेपालमा सङ्क्रमण अर्को चरणमा प्रवेश

काठमाडौं – नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् । आज मंगलबार पनि पछिल्लो