काठमाडौं । नेपालमा तिब्र रूपमा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार मात्रै थप ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ

काठमाडौं- सरकारले सार्वजनिक यातायात संचालनको तयारी गरेको छ । विश्वव्यापी कोरोनाको महामारीसँगै ठप्प रहेका सबै गतिविधि लामो समयदेखि शून्य अवस्थामै रहेका बेला सरकारले यस्तो तयारी गरेको हो । विस्तारै ‘लकडाउन’

काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको प्रेस ब्रिफिङमा बताइए अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई महिला एक पुरुषमा कोरोना

काठमाडौं – नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् । आज शुक्रबार पनि पछिल्लो

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् । जस अन्तर्गत सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले महामारीको बेला किसानको साथमा नहुने र भारतबाट कृषिजन्य आयात सहज बनाउने कृषिमन्त्रालय खारेज गर्न माग गरेकी छन् ।

काठमाडौं– भारत र नेपालबीच सीमा विवाद बढिरहेका बेला भारतको पश्चिम बंगाल सरकारले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुमा रोक लगाएको छ। पछिल्लो समय विवाद उत्कर्षमा पुगेपछि भारतले अनेक बहानामा नेपाली

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच हुन लागेको अन्र्तक्रिया कार्यक्रमबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अपत्ति जनाएका छन् । अध्यक्ष थापाले उक्त कार्यक्रम आपत्तिजनक नवऔपनिवेशिक अभ्यास

काठमाडौं- चटक्क कोट पाइन्टमा सजिएर हिड्ने, दाह्री पालेको, देख्दा भलाद्मी लाग्ने आफूलाई कलाकार र नेता बताउने मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको बास्टारी घर भई सन्धिखर्कमा बस्ने सहयोगी बिसीले एक

काठमाडौं- सीमा क्षेत्र लद्दाखमा भारत–चीनका सेनाबीच सोमबार राति भएको हिंसात्मक झडपपछि अमेरिकाले आफ्नो सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिएको छ । यो विवादमा चीनसँग नजिकिएर आफूलाई फलिफाप बनाउने कोसिसमा अमेरिका

वेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनफिंगले सेना र सुरक्षा बललाई तयारी हालतमा रहन निर्देशन दिएका छन् । भारत चीनबीच सीमा क्षेत्रमा तनाव वढिरहेका बेला उनले सेनालाई मजबूत बनाउनको लागी सैन्य

रुकुम पश्चिम/हिमाल पोस्ट संवाददाता ६ जनाको ज्यान जानेगरी भएको सोती चौरजहारी घटनाको आजदेखि रुकुम अदालतमा बहस सुरू हुँदैछ । बिहिबार बयान सकीएपछि दुबै पक्षका कानुन ब्यबसायीले शुक्रबारदेखि बहस गर्दैछन ।