हिमालपोस्ट, Author at Himal Post - Page 1048 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

ब्राजिलमा बन्यो एकैदिनमा सबैभन्दा धेरै संक्रमित भेटिएको किर्तिमान

काठमाडौं- ब्राजिलमा कोरोना संक्रमणमा एकदिनमा सबै भन्दा धेरै फैलने किर्तिमान नै बनेको छ। कोरोना भाइरसका संक्रमितको संख्या १० लाख भन्दा बढी हुने ब्राजिल विश्वको दोस्रो देश बनेको छ । दक्षिण

अतिविज्ञ बन्दा यसरी चिप्लिन्छन प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले नेपालीको रोग प्रतिरोधी क्षमता उदाहरणीय भएको दाबी पटकपटक दोहो¥याएका छन् । तर, गरिबी, अभाव, अशिक्षा, बेरोजगारी, कुपोषणले नेपाली जनताको स्वास्थ्य अवस्था दयनीय भएको विश्वस्तरीय अध्ययनहरूले देखाएका छन्।

यसरी बढ्दैछ काठमाडौंमा जोखिम

काठमाडौं- लकडाउन खुकुलो भएपछि राजधानी फर्कनेको संख्या ह्वात्तै बढेको छ । सार्वजनिक गाडी चलेका छैनन् तर निजी यातायात साधनले नागढुंगामा जाम हुन थालेको छ । अन्य नाकाबाट पनि यसरी नै

जोगबनीदेखि पूर्वका नाकामा भारतको अघोषित नाकाबन्दी

काठमाडौं- सीमा विवाद भैरहेका बेला भारतले अघोषित रुपमा नाका बन्द गरेको छ । नेपालको सबैभन्दा धेरै निर्यात गर्ने वस्तुलाई लक्षित गरी भारतले नाकामा अवरोध गर्न सुरु गरेको हो। निर्यातक लागि

अपडेट: डिल्लीबजार कारागारको भीआईपी भवनमा विष्फोट

काठमाडौं- डिल्लीबजारस्थित कारागार भवनमा ठुलो बिष्फोट भएको छ । लामो समयदेखि जिर्ण भवनमाथि ट्रान्मिटर ढलेर विस्फोट भएको जनाइएको छ । विस्फोटका कारण भिआइपी भवन भत्किएको छ । सो करागार लामो

डिल्लीबजार कारागारमा ठुलो विष्फोट: भवन भत्कियो

काठमाडौं- डिल्लीबजारस्थित कारागार भवन भत्किएको छ । काठमाडौँको डिल्लीबजारमा रहेको करागार लामो समयदेखि जिर्ण थियो त्यसैमाथि ट्रान्मिटर ढलेपछि भात्किएको बताइएको छ । करागार भवनमाथि ट्रान्मिटर ढलेपछि ठुलो विष्फोट भएको थियो

प्रदीप ज्ञवालीले भने: कुनैपनि हालतमा एमसीसी फिर्ता गर्न मिल्दैन

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनैपनि हालतमा एमसीसी फिर्ता गर्न नमिल्ने बताएका छन् । उनले बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सोचेर निर्णय लिनुपर्ने बताए । ज्ञवालीले कालापानी,

सरिता गिरीलाई २५ वर्ष जेल हुनसक्ने

काठमाडौँ-पछिल्लो समय विवादमा आएकी समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ। नेपालको नयाँ नक्शा जारी भएपछि देशकै सार्वभौमिकता नै खतरामा

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा झनै लामो समय प्रतिबन्ध

काठमाडौं- सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडानमाझनै लामो समय प्रतिबन्ध लगाएको छ । आन्तरिक उडान खुल्ने हल्लाबिच सरकारले यस्तो तयारी गरेको हो । सरकारले गरेको पछिल्लो तयारी अनुसार साउन १७ सम्म

ओलीलाई झट्का दिने प्रचण्डको त्यो घोषणा: नेकपामा खैलाबैला

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई झट्का लागेको छ । नेकपाले एमसीसीको बारेमा

अब राति १० देखि बिहान ५ बजेसम्म बाहिर निस्कन प्रतिबन्ध

काठमाडौं- सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई बाहिर निस्किन प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड अनुसार हिँडडुलमा प्रतिबन्ध लगाएको हो। शुक्रबार गृहमन्त्रालयले जारी

चीनसँग प्रचण्डले भने: सैन्य गठबन्धनसँग जोडिएको एमसीसी हामीलाई चाहिन्न

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताएका छन् । शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष