हिमालपोस्ट, Author at Himal Post - Page 1041 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

अब अमेरिकामा ग्रिन कार्ड र वर्किङ भिसा प्रतिबन्ध

काठमाडौं- अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको

पाकिस्तानसँगको लड्दा लड्दै अर्का गोर्खा सैनिकले ज्यान गुमाए

काठमाडौं- पाकिस्तान र भारतीय सेनाबीच भएको भिडन्तमा एक नेपाली गोरखा सैनिक मारिएका छन् । सोमबार बिहान जम्मु कास्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा पाकिस्तानी सेनाले आक्रमण गर्दा भारतीय सेनाका गोर्खा जवान

प्रधानमन्त्रीलाई गैरसरकारी चिकित्सकको खुलापत्र

–डा. विनय काफ्ले सम्माननीय प्रधानमन्त्रीज्यू ,जुन विषयलाई आधार बनाई पत्र लेख्ने चेष्टा गरेको छु , सो पत्र लेख्दै गर्दा हजुरलाई प्राविधिक रुपमा “चिकित्सा शिक्षा आयोगका अध्यक्ष”को रुपमा सम्बोधन गर्नु पर्ने

स्वास्थ्य सामाग्री खरिदमा मन्त्री नै संलग्न हुन् त ?

काठमाडौं- संघीय संसद्को सार्वजनिक लेखा समितिले कोरोेना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गरेको विवादास्पद खरिदमा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । कानुन मिचेर अपारदर्शी ढंगले स्वास्थ्य सामग्री खरिद भएको

प्रधानमन्त्रीको नयाँ सुरक्षा सिस्टम: मूल्य जम्मा पाँच करोड

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई र्‍यापिङ कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण

कोरोनाले देखाएको गरिबीको पाटो र अबको बाटो

–डिकेन्द्र ढकाल (समाजशास्त्री)/प्रा. डा. माधव भट्ट (जनस्वास्थ्य विज्ञ) थाहा भएकै कुरा हो, नेपालमा कोरोना संक्रमितको संख्या भारतमा काम गर्न गएका नेपालीहरु फर्केर आएपछि ह्वात्तै बढ्न सुरु भएको हो। कति नेपाली

कोरोना परीक्षणमा नयाँ प्रविधि: घरमै गर्न सकिने, २५ मिनेटमै रिपोर्ट

एजेन्सी- कोरोना महामारी विश्वव्यापी कहर बनिरहेका बेला यसमाथि विभिन्न अनुसन्धान पनि भैरहेका छन् । खासगरी यसको परिक्षण पनि निकै झन्झटिलो र महँगो भएको बताइन्छ । कोरोना परिक्षणलाई सहज बनाउन जापानले

डब्ल्यूएचओले भन्यो: कोरोना खतरा होइन, असक्षम नेतृत्व खतरा हो

एजेन्सी- विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव रहेको ठहर गरेको छ । भर्चुअल स्वास्थ्य फोरमलाई सम्बोधन गर्दै संगठनका प्रमुख टेड्रोस अधामनुम गेब्रियासले भने, ‘विश्वलाई सबैभन्दा बढी

दिल्लीमा विश्वकै ठूलो कोरोना अस्पताल बन्दै: १० हजार बेड, यस्ता छन् सुविधा

नयाँ दिल्ली- कोरोना भाइरसबाट संक्रमितको संख्यामा अत्यधिक वृद्धि हुन थालेपछि दिल्लीको दक्षिणी क्षेत्र छतरपुरमा विश्वकै सबैभन्दा ठूलो दाबी गरिएको आइसोलेसन सेन्टर बनाइँदै छ। करिब २२ वटा फुटबल मैदान अट्ने यो

कुनैपनि शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको कडा निर्देशन

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएकाे छ। निजी विद्यालयका छाता संस्था प्याब्सन र एन प्याब्सनले आफूखुसी

एकैदिन काठमाडौंमा भेटिएका ९६ जना संक्रमित को हुन् ?

काठमाडौं – काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ९६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यो समाचारले काठमाडौंवासीको होस् उडाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको उक्त परिक्षणमा

अब यस्ता मापदण्ड पुरा नगरे काठमाडौंबाट बाहिर जान नपाइने

काठमाडौं – सरकारले लकडाउन खुकुलो बनाए पनि कतिपय व्यवस्था अत्यन्त कडा बनाएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंबाट बाहिरिनेहरूको लागि थप कडाई गरेको छ