हिमालपोस्ट, Author at Himal Post - Page 1043 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

ट्रम्पको आक्रामक भाषण: जो बाइडेन र चीन निशानामा

एजेन्सी- कोरोना महामारीबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ओकलाहोमाबाट चुनाव प्रचार अभियान सुरु गरेका छन् । पहिलो अभियानका क्रममा ट्रम्पले चीनलाई चुनावी मुद्दा बनाए । उनले कोरोना भाइरसलाई १९ वटा नाम

झनपछि झन् किन हुँदैछ यस्तो: दिनदिनै नयाँ रेकर्ड ?

एजेन्सी- विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ।

अब भारतले लद्दाखमा गोलि चलाउन पाउने

काठमाडौँ – भारतीय कमाण्डरहरू अब बन्दुकको प्रयोगमा प्रतिबन्ध नलगाउने भएका छन । असाधारण परिस्थितिलाई प्रतिक्रिया दिन पूर्ण अधिकार सेनामा हुने एक अधिकारीले बताएका छन । ‘कमाण्डरहरू अब बन्दुकको प्रयोगमा प्रतिबन्ध

भारत भन्छ: कोरोनाको औषधी भारतमा पत्ता लाग्यो

एजेन्सी – भारतीय कम्पनीले कोभिड १९ को औषधी पत्ता लगाएको दाव गरेको छ । ग्लेनमार्क फार्मास्यूटिकल्सले कोभिड १९ का हल्का देखि मध्यम बिरामीको उपचारका लागि फैबिफ्लू ब्रान्ड अन्तर्गत एन्टिवाइरल औषधि

बार्सिलोना भन्दा रियल मड्रिड अगाडी

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएरातिको जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। समान ६५ अंक रहेको बार्सिलोनालाई हेड टू हेडका आधारमा पछि पार्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो। गएरातिको

सत्ता टिकाउन यतिसम्म गर्दैछन ओली: मन्त्री फेर्नेदेखि लकडाउनसम्म

काठमाडौं- मुलुकले कोरोना संक्रमण झेलिरहेको बेला सरकार भने सत्ता टिकाउने सुरक्षित उपाएको खोजीमा छ। यो रणनीति अन्तर्गतदलभित्रै सरकारका गतिविधिमाथि विवाद बढिरहँदा केही पार्टी नेतालाई सरकारमा सहभागी गराएर भएपनि टिकाउने सुरक्षित

जनताको बेहाल भएको बेला दोब्बर सुविधा थप्ने कर्णालीका कस्ता जनप्रतिनिधि ?

सुर्खेत- कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि यातायातमा दोहोरो सुविधा प्रस्ताव गर्दै सुविधासम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार प्रदेशसभा सचिवालयमा दर्ता

सरकारी कर्मचारी कटौती तयारी : सचिबसहति ५० हजार दरबन्दी काटिने

काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण उत्पन्न आर्थिक संकटसँग जुध्दै वित्तीय स्रोत जुटाउन सयौं प्रशासनिक संरचनाको खारेजी र निजामती प्रशासन सचिबसहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने तयारी गरेको छ

सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या दस लाख बढी

काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ। वल्र्डओमिटरका अनुसार यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या ९० लाख ४४ हजार पाँच सय ४४ पुगेको छ। संक्रमितमध्ये ४८ लाख

मौसम सम्बन्धि आकस्मिक बुलेटिन: ‘जे पनि हुनसक्छ, सचेत रहनु’

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिएकाले पूर्वतयारी गर्न आह्वान गरेको छ। महाशाखाका अनुसार यही जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१

कोरोना संक्रमणको पछिल्लो अपडेट यस्तो छ

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ८७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८७ लाख ८ हजार ८ पुगेको छ । सबैभन्दा धेरै

अब नेपालमै टायल उत्पादन हुने

काठमाडौं– नेपालमा पहिलो पटक सेरामिक उद्योगले टायल उत्पादन सुरुगर्ने भएको छ । नेपाल सेरामिक उद्योग प्रालिले बाराको जितपुर उपमहानगरपालिका ७ मा टायल उत्पादन सुरुगर्ने तयारी गरेको हो । उद्योगका आर्थिक