हिमालपोस्ट, Author at Himal Post - Page 1028 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

स्वास्थ्य मन्त्रालयले भन्यो: पीसीआर परीक्षण बढाउन पर्दैन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यारेन्टिनमा बस्नेहरुको संख्या घट्दै गएकाले पीसीआर परीक्षणको दायरा नबढेको जनाएको छ । संक्रमितको संख्या बढेसँगै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १० गतेसम्म प्रतिदिन १० हजार व्यक्तिको

अब काठमाडौं उपत्यका भित्रिन सजिलो

काठमाडौं- अब काठमाडौं उपत्यका भित्रिन सजिलो हुने भएको छ। काठमाडौंमा पेसा र व्यवसाय भएर बाहिर रहेका हरूलाई सास्ती भएका बेला कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले यस्तो निर्णय गरेको हो

जागिर गरेको छोटो समयमै तीन करोड अवैध आर्जन गर्ने लेखापाल

काठमाडौं- मालपोत कार्यालय बाराका लेखापाल युगल किशोर ठाकुरले तीन करोड रुपैयाँभन्दा बढी अवैध आर्जन गरेको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट लेखापाल ठाकुरले करिब आठ वर्षको जागिरे अवधिमा ३

सोमबार थपिएका ४७६ जना संक्रमितको विवरण यस्तो छ

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११२ जना महिला र ३६४ जना पुरुषहरू थपिएका हुन्। देशका विभिन्न प्रयोगशालामा गरिएको

कांग्रेसले भन्यो: देशको नक्सा प्रधानमन्त्रीको लाज छोप्ने पछ्यौरी होइन

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारत रर पार्टीभित्रबाट आफूलाई सरकारबाट हटाउनुपर्ने अभिव्यक्तिबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रष्ट पार्नुपर्ने बताएको छ । सोमबार

चीनमा फेरि बेहाल: सयौँको संख्यामा संक्रमित भेटिए, पुन लकडाउन

एजेन्स- कोरोनाभाइरस संक्रमणको नयाँ श्रृखंलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र आङसिन काउन्टीमा पुन लकडाउन लागू गरिएको छ । लकडाउन लागू भएसंगै अव उक्त क्षेत्रमा परिवारका एक

असक्षमता लुकाउने प्रधानमन्त्रीको ‘आउटडेटेड फर्मुला’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको बताएका छन्। भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि

व्यस्तताका कारण डेनमार्ककी प्रधानमन्त्रीको विवाह स्थगित

एजेन्सी- डेनमार्ककी प्रधानमन्त्री मेत्ते फ्रडरिक्सनले व्यस्तताका कारण आफ्नै बिहे पटकपटक स्थगित गर्दै आएकी छन् । मेत्ते फ्रडरिक्सनले आफ्नो विवाहका लागि तेस्रोपटक तिथि तय गरिन् । तर, उनले फेरि युरोपेली संघ

प्रधानमन्त्री ओलीका चटक

बीबीसी- प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदबाट हटाउन विभिन्न प्रयासहरू भइरहेको भनेर सार्वजनिक रूपमा दावी गर्दै त्यसको प्रतिवाद गर्न खोज्नु अहिलेको विषम परिस्थितिलाई आफ्नो पक्षमा पार्ने उनको प्रयासका रूपमा कतिपय

प्रधानमन्त्री हटाउनेबारे डा. भट्टराईका यस्ता साइत

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले अनावस्यक चिन्ता लिएर ज्यान सुकाएको टिप्पणी गरेका । डा. भट्टराईले संविधानमै व्यवस्था नभएको कुरामा

किन यस्तो बेहाल हुँदैछ अमेरिकामा ?

काठमाडौं- अमेरिकामा कोरोना संक्रमण झन् फैलिने आशंका त्यहाँका अधिकारीले गरेका छन्। विश्वका कूल संक्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्। बीबीसीका एकजना संवाददाता भन्छन्, ‘अधिकतर युरोपली देशले त्यहाँ स्थिति नियन्त्रणमा रहेको

कर्मचारीप्रति निर्मम बन्दै सरकार: निजामती सेवा ध्वस्त हुने दाबी

काठमाडौं- सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीलाई दिइएका केही अधिकार तथा सुविधा हटाउने तयारी भएको छ । संसद्को राज्य व्यवस्था समितिले तयार गरेको निजामती सेवा ऐनको मस्यौदामा