हिमालपोस्ट, Author at Himal Post - Page 1027 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

दिल्लीमा ओलीको चर्चा: प्रधानमन्त्रीकै कारण वार्ता नहुने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षणयन्त्र गरिरहेको भनी दिएको अभिब्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले मदन

संस्थान डुबाऊने प्रयासः निगमको बोर्डमा यती समूहका सञ्चालक

काठमाडौं । अव्यवस्था र ऋणले थला परेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले यती समूहका व्यक्तिलाई नियुक्त गरेको छ । आन्तरिक रूपमा यती एयर र अन्तर्राष्ट्रिय उडानमा हिमालय एयरको रूपमा प्रतिस्पर्धा

बंगलादेशमा जहाज दुर्घटना: कम्तिमा ३२ को मृत्यु

एजेन्सी- बंगलादेशको राजधानी ढाका नजिक सोमवार एउटा सानो यात्रुवाहक पानी जहाज पल्टिँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ भने थुप्रै व्यक्ति अझै हराइरहेका छन् । उद्धार अधिकारीहरुका अनुसार मर्निंग बर्ड

अब ओलीको राजिनामा बैठकको ‘बटमलाईन’: अन्तिम फण्डा झनै प्रत्युत्पादक

काठमाडौं- सत्तारुढ नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नै बटमलाईन हुने देखिएको छ । प्रधानमन्त्री आफैले आफूलाई हटाउन भारत र नेपालमा चलखेल भएको आरोप लगाएपछि यहि

भारत सरकारले टिकटकसहित ५ दर्जन चिनियाँ एपमा प्रतिबन्ध लगायो

काठमाडौं- भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एप प्रतिबन्ध लगाएको छ । समा विवादसंगै भारतमा बढिरहेको चीनबिरोधि अभियानमा सरकारले नै निर्णय गरेको छ। चिनिया चर्चीत एपहरूमा प्रतिबन्ध लगाइएको छ ।

साउन ७ गतेसम्म थपियो लकडाउन: यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र

नेपालगञ्जका मेयर नै संघीयता खारेजीको माग गर्दै आन्दोलनमा

नेपालगञ्ज- संघीयता खर्चिलो भएको गुनासो आइरहेका बेला संघियता खारेजीका माग गर्दै नेपालगञ्जमा महिलाहरूले प्रर्दशन गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट महिला संगठनले बाँकेको नेपालगञ्जमा सोमवार प्रदर्शन गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पूर्जी जारी

एजेन्सी – इरानले आफ्नो वरिष्ठ सैनिक कमाण्डर जनरल क्‍वासिम सुलेमानीको हत्यामा संलग्‍न भएको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । इरानले उनीहरुको पक्राउका लागि

झुटो करणीको आरोप लगाउने युवतीलाई नै जेल या जरिवाना

काठमाडौं- आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै एक युवकविरुद्ध किटानी दिने युवतीलाई नै चितवन जिल्ला अदालतले सजायको फैसला सुनाएको छ। प्रहरीमा करणीको प्रयास भएको भन्दै किटानी दिएर अदालतमा आफूमाथि कुनै

मन्त्रिपरिषद बैठक सुरु: लकडाउन कडा गर्ने र आन्तरिक उडानबारे निर्णय हुने

काठमाडौं- सरकारले पूनः लकडाउनमा कडाई गर्ने तयारी थालेको छ । आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले लकडाउन थप कडाई गर्नेबारे छलफल गरेको छ । लडाउनको उल्लंघन भएको

दाङमा एक्सरे गर्न आएकी महिलालाई सबै कपडा खोल्न लगाएपछि…

काठमाडौं- एक्सरे गर्न अस्पतालमा आएकी महिलालाई सबै कपडा खोल्न लगाएर हिंसा गरेको आरोपमा दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१५ लुहासपुरमा रहेको गोरखा पब्लिक हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने

अमेरिका दूतावासले भन्यो: अब नेपालका लागि एमसीसी उपलब्ध हुँदैन

बीबीसी- संयुक्त राज्य अमेरिकाले मिलेनियमन च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। उसले