
धनगढी– सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका बेलाको घरभाडा लिने घरधनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । विप्लव समूहका सेती–महाकाली व्यूरोले एक विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरभाडा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र ठुलो संकट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी संसद बैठक स्थगित गरेपछि यसले थप शंकाको नजिर बनाएको छ । बिहिबार

एजेन्सी- अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोए बाइडेनले यदी आफू निर्वाचित भएमा भारतसँगको रणनीतिक सम्बन्ध सुदृढ बनाउने काम उच्च प्राथमिकतामा पर्ने बताएका छन् । उनले भारतलाई अमेरिकाको प्राकृतिक साझेदार

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसंग झनै बढी क्रुद्ध बनेका छन् । प्रचण्डले स्थायी कमिटीकाे बैठक बोलाएकै समयमा मन्त्रिपरिषद्को बैठक किन बोलाएको भन्दै

काठमाडौं । नोभेल कोरोना भाइरसका ४७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् । जसमा १०९ महिला

काठमाडौं- नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीका चार शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । बिहीबार बिहान सवा १२ बजेबाट सुरु भएको बैठक पार्टीका अध्यक्षद्वय प्रचण्ड र ओलीबीच संवादका

काठमाडौं- स्थायी कमिटीका अधिकांश सदस्यहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागिरहेको समयमा सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारबाट एक्कासी गरिएको यो निर्णयलाई लिएर अनेक अड्कल काट्न थालिएको

काठमाडौं- नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा जारी स्थायी समिति बैठक अस्विकार गरेका छन् । स्रोतका अनुसार उनी बैठकमा आउन अस्वीकार गरेका छन् । केहीबेर अघि बसेको मन्त्रिपरिषद्

काठमाडौं- सरकारले जारी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नयाँ राजनीतिक तरंग सिर्जना भएको छ । यसले नेकपाको विवाद झनै सतहमा आउने देखिएको छ । स्थायी कमिटि बैठकका लागि

काठमाडौं- पछिल्लो वर्ष निकै चर्चा र विवादमा रहेको अमेरिकी सहयोग नियोग एमसीसीको औचित्य सकिएको छ । संघीय संसद्को वर्षे अधिवेशन सकिए लगतै अमेरिकन मिलिनियम च्यालेन्ज (एमसीसी) को औचित्य सकिएको हो

काठमाडौं- पछिल्लो समय नेपाली सिने क्षेत्रका कलाकारहरू एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । कसैले प्रश्नको उत्तर दिन नजानेर त कोहि बढी बोलेर विवादमा तानिने गरेका छन् । यस्तै बोल्न

काठमाडौं । सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो १२ बजे बसेको मन्त्रिपरिद् बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।