विशाल पाण्डेय, Author at Himal Post - Page 90 of 202 Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विशाल पाण्डेय

सहोदर दिदी-बहिनीको झगडाले शिशुको मुखमा एसिड

अछाम । जिल्लाको तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पारिवारिक कलहकै कारण भएको खुलेको छ । उनकी २१ बर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक

विद्युत अापुर्तिको माग राख्दै पुनर्वास विद्युत महसुल कार्यालयमा तालाबन्दी 

धन बहादुर बिक पुनर्वास,कञ्चनपुर । विद्युत अापुर्तिको माग राख्दै बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तर्गत एक वडावासीले पुनर्वास मा रहेको विद्युत कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन । जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत पुनर्वास

कैदी-बन्दी त्रिपालको छानो राखेर सुत्छन्

कञ्चनपुर । वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन् । भवन मर्मत नहुँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको,

सिर्जनशिल नेपालद्बारा मुक्तकमैया शिबिरमा नमुना अध्ययन गृहको शिलान्यास

मंगल बास्कोटे लम्की,कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ एकता नगर शिबिरमा बसोबास गर्दै आएका मुक्त कमैयाका बालबालिकाहरुको अध्ययनको लागी आज एक भब्य कार्यक्रमका बिच नमुना अध्यय गृहको शिलान्यास गरिएको

संविधान दिवसको अवसरमा सुखडमा दीप प्रज्वलन (फोटो फिचर)

विशाल पाण्डेय / सुखड,कैलाली । संघीय गणतन्त्र नेपालको संविधान जारी भइ चौथौ बर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाएको छ । स्थानीय तहदेखि प्रदेशस्तरीय विभिन्न कार्यक्रम

लक्ष्मी ग्रामिण विद्युत सहकारि संस्थाको पदस्थापन कार्यक्रम सम्पन्न

राजेन्द्र रावल / बाैनियाँ, कैलाली । श्री लक्ष्मी ग्रामिण विद्युत सहकारि संस्था लिमिटेड लम्किचुहा नगरपालिका -१० चुहाकाे चाैथाे पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ । संस्थाका निवर्तमान अध्यक्ष छत्र बहादुर

सिर्जनशील बाल क्लबको आयोजनामा देवकलियामा सरसफाई

ललित जाग्री / केशब बोहरा देवकलिया, कैलाली । सिर्जनशील बाल क्लबको आयोजनामा कैलालीको घोडाघोडी नगरपालिका – ५ देवकलियाको राष्ट्रिय माध्यमिक विद्यालय क्षेत्र भित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सिर्जनशील

लखेट्दै किशोरीमाथि सामूहिक बलात्कार

म्याग्दी । चार जना किशोरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ मा रहेको दिदीको घरमा गइरहेका थिए । उनीहरु १२ देखि १५ उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा

६ महिने बालकमाथि एसिड खन्याइयो, अवस्था गम्भीर

अछाम । जिल्लाको तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकलाई घरमा सुताइ राखेको अवस्थामा अपरिचित व्यक्तिले मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै मानिने ‘कोरिसिभ’ केमिकल अनुहारमा फ्याँकेपछि बालकको अवस्था

पानी छोएको निहुँमा वडाध्यक्षबाटै कुटिए दलित युवा

सर्लाही । सर्लाहीमा पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गरेको भन्दै दलित अधिकारकर्मी आन्दोलित भएका छन् । जिल्लाको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष

पश्चिम सेतीः थ्री गर्जेजसँग भएको सम्झौता खारेज

काठमाडौं । लगानी बोर्डले ७५० मेगावटको पश्चिम सेती जलाशययुक्त जलविधुत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिआईसँग भएको समझदारी औपचारिक रुपमै खारेज गरेको छ । नयाँ पत्रिकामा खबर

किसनको एकल अभियानले मृगौला पिडितलाई सहयोग

सुनिलकुमार लो  काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरबमा रहनु भएका पुनर्वास कञ्चनपुरका किसन बि.क. ले एकल अभियान मार्फत ५६ हजार ५ सय बत्तिस रुपैया संकलन गरि दुवै मृगौला फेल भएका पीडितलाई