काठमाडौं । संचारकर्मी लोकु सिंह ठकुरीको अभिनय रहेको “पुर्णीमाको जुन” म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटल युट्युव मार्फत उक्त म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो ।
कैलाली । नयाँ डिजे गित ‘लटर पटर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदुर पश्चिम देउडा युट्युव च्यानल मार्फत शुक्रबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । जगत तिरुवाको
कैलाली । चर्चित गायिका हेमन्ता शर्माले कैलालीको बर्दगोरीयामा रहेको सहारा घरमा जन्मदिन मनाएकी छिन् । शुक्रबार गायिका शर्माले सहारा घरमा रहेका असहायलाई सहयोग तथा भोजन गराई जन्मदिन मनाएकी हुन् ।
कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका- ७ हल्दुखालमा गए राती म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही ठाउँका दिनेश
सुखड,कैलाली । कैलालीमा गाडिबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका- ५ शितलपुरमा बोलेरो बाट खसेर एक जनाको मृत्यु भएको हो । मंगलबार दिउँसो करिब २:२० बजे पश्चिमबाट
सुखड,कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको न्यु स्टार ईङ्लिस बोर्डिङ्ग स्कुलले रजत जयन्ती मनाएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले २५ वर्ष पुरा गरेको अवसरमा शुक्रबार रजत जयन्ती
सुखड,कैलाली । कैलालीको धार्मिक तथा पर्यटकिय क्षेत्र घोडाघोडी मन्दिर परिसरमा सरसफाई गरीएको छ । महाशिव रात्रिको अवसरमा बिहिवार केदार बचत कोषका सदस्यहरुद्बारा घोडाघोडी मन्दिर परिसरमा सरसफाई गरिएको हो । घोडाघोडी
बौनिया,कैैैलाली । कैलालीको बर्दगोरिया गाउपालिकामा अवस्थित बसन्त मुरारी माबि बौनियाको १८ औ बार्षिकोत्सब तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । बसन्त मुरारी बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टंक कुँवरको सभापतित्वमा
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ५ बनसमिति बजारमा मंगलवार बेलुका जेसिबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जेसिबीको ठक्करबाट भीमदत्त नगरपालिका स्थित ब्रह्मदेवका गणेश बादीको मृत्यु भएको ईलाका प्रहरी
कैलाली । बर्दगोरिया गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा नि:शुल्क सेनेटरी प्याड वितरण गरिएको छ । सामुदायिक विद्यालयको आधारभूत तथा मावि तहमा अध्ययनरत छात्राहरुको सहजताका लागि भन्दै मंगलबार नि:शुल्क सेनेटरी प्याड
सुखड,कैलाली । घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले लगाएको ताला खुलेको छ । अनेरास्ववियु र नेविसंघले विभिन्न माग राख्दै सोमबार तालाबन्दी गरेका थिए । क्याम्पस प्रशासनले माग
सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ लक्ष्मीपुर निवासी क्यान्सर पिडित मोहनबिर टमट्टालाई आर्थिक सहयोग गरिएको छ । नेपाल बिद्यार्थि संघ,घोडाघोडी बहुमुखी क्याम्पस एकाई कमिटीका सभापती नारायण आचार्यको नेतुत्वमा क्यान्सर पिडित टमाट्टालाई