विशाल पाण्डेय, Author at Himal Post - Page 7 of 202 Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विशाल पाण्डेय

कामना सेवा विकास बैंकद्बारा घोडाघोडी नगरपालिकालाई खाद्यान्न सहयोग

सुखड ,कैलाली । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागिकामना सेवा विकास बैंक लिमिटेड सुखड शाखाले घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन

भारतबाट फर्किएका ३१ जनाको कोरोना भाइरसको परिक्षण , रिपोर्ट नेगेटिभ

मसुरिया । कैलालीको गौरीगंगा नगरपालिका – ९ मा ३१ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरिएको छ । वडामा आरडिटि किट प्राप्त भएपछि बुधबार दुई

सुदूरपश्चिम प्रदेश सांसदद्वारा कोरोना नियन्त्रण तथा रोकथाम कोषमा सहयोग

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सांसदहरूले प्रदेश सरकारले खोलेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा १५ दिनको पारिश्रमिक जम्मा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले ८ लाख ४९

विपद्को साथी स्थानीय सरकार

प्रकाश मिश्र / घोडाघोडी । कैलालीका स्थानीय सरकारहरू कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका छन्। देश सङ्कटमा परेका बेला स्थानीय सरकारहरू अहिले जिल्लामा भारत तथा विदेशबाट फर्किएकाको लगत सङ्कलन गरी निगरानी

घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा कञ्चन बैंकद्बारा आर्थिक सहयोग

सुखड,कैलाली । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले घोडाघोडी नगरपालिकाको प्रकोप

घोडाघोडी नगरपालिकाले प्रकोप व्यवस्थापन कोष संचालनमा ल्यायो, सहयोग गर्न सम्पूर्णमा आह्वान

सुखड,कैलाली । जिल्लाको घोडाघोडी नगरपालीकाले स्थानीय तह प्रकोप व्यवस्थापन कोषको स्थापना गरी बिहवार देखि सञ्चालनमा ल्याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण

किसान सहकारीद्बारा नगरपालिकालाई खाद्यान्न सहयोग

सुखड,कैलाली । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि किसान बहुउद्देश्यीय सहकारी संस्था लि.सुखड शाखाले घोडाघोडी

चोरीको सामानसहित बुवाछोरा पक्राउ

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि रहेको प्रिया सुन चाँदी पसलमा हिजो राति चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चोरी गरेको आरोपमा धनगढी उपमहानगरपालिका -१ कारागार रोड

सुरक्षाकर्मि र संचारकर्मिलाई मास्क वितरण

सुखड,कैलाली । महिला सिलाइ कटाई प्रशिक्षण केन्द्र घोडाघोडिका संचालक रामबहादुर रोकायले घोडाघोडिमा मास्क बितरण गरेका छन् । ब्यक्तिगत खर्चमा तयार गरेको मास्क सुरक्षाकर्मि र संचारकर्मीलाई आज हस्तान्तरण गरिएको हो ।

काठ तस्करीमा संलग्न एकजना पक्राउ

कैलाली । जिल्लाको गोदावरी नगरपालिकाबाट काठ तस्करीमा संग्लन एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१२ हलौडेका नरी बहादुर साउद काठसहित पक्राउ परेका हुन । साउदको घरमा अबैध चिरान काठ

कोरोना भगाउन दिपावली र थाल आतंक (फोटो फिचर)

कैलाली । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भाग्ने भन्दै घर-घरमा दिपावली गरिएको छ । सामाजिक सञ्जालमा चैत २३ गते साँझ पशुपतिबाट ज्योतिषले दियो बाल्न आग्रह गरेको भन्दै कैलाली

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज प्रदेशबासीलाई सम्बोधन गर्ने

कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले जनता लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आज दिउँसो ३:३० बजे मुख्यमन्त्री भट्टले प्रदेश बासिको नाममा सम्बोधन गर्ने जनाइएको छ। बिश्वव्यापी