विशाल पाण्डेय, Author at Himal Post - Page 6 of 202 Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विशाल पाण्डेय

माटोको ढिस्को खस्दा तिन जना घाइते

सुखड,कैलाली । माटोको ढिस्को खसेर तीन जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-३ निम्दीमा घर लिप्नको लागी माटो खन्दै गर्दा माथीबाट माटोको ढिस्को खसेर उनीहरु घाईते भएका हुन् ।

प्रिन्सिपल भुसाल मृत्यु प्रकरण : हत्यारालाई कारबाहीको माग राख्दै आजपनी प्रदर्शन

कैलाली । कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै यथाशीघ्र छानविनको माग गर्दै मसुरीयाका स्थानियहरुले आजपनि विरोध र्‍याली निकालेका छन् । निजी विद्यालयको संगठन

घोडाघोडीलाई सहयोग आउनेक्रम जारी, कैलाली उद्योग वाणिज्य संघ तथा साना किसानको सहयोग

सुखड,कैलाली । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि घोडाघोडी नगरपालिकाले संचालनमा ल्याएको प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा खाद्यान्न सहयोग

कोरोना आशंका गरिएका घोडाघोडीका युवकको रिपोर्ट नेगेटिभ

कैलाली । कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका घोडाघोडी नगरपालिका- ९ का २५ बर्षिय युवकको रिपोर्ट नेगेटिभ आएको छ । उच्च ज्वरो र खोकि रहेकोले उनलाई कोरोनाको आशंकामा

कोरोनाको आशंकामा घोडाघोडीका एक युवक आइसोलेसन भर्ना

कैलाली । घोडाघोडी नगरपालिका- ९ का २५ बर्षिय युवकलाई कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । उच्च ज्वरो र खोकि रहेको उनलाई कोरोनाको आशंकामा आइसोलेसन कक्षमा भर्ना

पार्किङ गरिएको बसबाट चारजना युवायुवती पक्राउ

कैलाली । कैलालीमा पार्कीङ गरिएको बस भित्रबाट ४ जना युवायुवती पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीमा पार्कीङ गरेको बस भित्रबाट मंगलबार मध्यरातमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

क्वारेन्टाइन व्यवस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण

सुखड,कैलाली । घोडाघोडी नगरपालिकालाई क्वारेन्टाइन व्यवस्थापनको लागि आवश्यक सामाग्री प्रदान गरिएको छ । कोरोना भाइरस (कोभिड -१९) को रोकथाम तथा नियन्त्रणका लागि बनाइएको क्वारेन्टाइनको व्यवस्थापनको लागि सोमबार नगरपालिकालाई आवश्यक सामाग्री

कोरोना नियन्त्रणका लागि कारागारका कैदीलाई टेण्ट र साबुन

कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले आज धनगढीमा रहेको कैलाली कारागारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि सामग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका

लियो खस्यौली युथको अध्यक्षमा सापकोटा

बुटवल । लियो क्लब अफ बुटवल खस्यौली युथको बर्ष २०२०/०२१ को अध्यक्षमा लियो होमनाथ सापकोटा चयन भएका छन् । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको पालना

देव विकास बैंकद्बारा विपन्न परिवारलाई राहत वितरण

सुखड,कैलाली । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका अति विपन्न परिवारहरुलाई देवः विकास बैंकले राहत वितरण गरेको छ । देवः विकास बैंक पहलमानपुर शाखाले

नदिमा डुबेर दुई जना बालकको ज्यान गयो

सुखड,कैलाली । जिल्लाको घोडाघोडी नगरपालिकामा रहेकोे कान्द्रा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा शनिबार दिउँसो करिब १२:१५ बजेतिर उनीहरुको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय

कैलालीका अर्का युवक पनि कोरोना जितेर घर फर्किए

कैलाली । कैलालीको धनगढी उप-महानगरपालिका -५ का ३४ बर्षीय युवक पनि कोरोना जितेर घर फर्किएका छन् । लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई सेती प्रादेशिक अस्पतालले