विशाल पाण्डेय, Author at Himal Post - Page 173 of 202 Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

विशाल पाण्डेय

नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट यसरी बने मुख्यमन्त्री

डोटी  ।।  कुनै समय नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट ‘संकल्प’ ७ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा सिफारिस भएका छन्। नेकपा माओबादी केन्द्रको प्रदेश कमिटीले उनलाई मुख्यमन्त्रीका लागि

पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पुल्चोकमा दुर्घटना

काठमाडौँ ।।  पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएका बेला ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । तर त्यो गाडीमा शर्मा भने थिएनन् । शर्माको छोरा प्रकाश

प्रदेश नं ७ मा २७ गते सभामुख चयन गर्ने

काठमाडौं ।।  प्रदेश ६ र ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै

कैलालीको घोडाघोडीमा ४७ औं बिश्व सिमसार दिवस मनाइयो(फोटो फिचर)

विशाल पाण्डेय / सुखड ,कैलाली ।। कैलालीको घोडाघोडी नगरपालिकामा विविध  कार्यक्रमको आयोजना गरी ४७ औं  विश्व सिमसार दिवस शुक्रबार घोडाघोडी ताल परिषरमा मनाइएको छ । “दिगो सहरी भबिस्यका लागि सिमसार ” भन्ने

चितवनको बैंकमा नक्कली नोट भेटिए पछि

चितवन । चितवनका बैंकमा अहिले नक्कली नोट भेटिन थालेका छन् । पूर्वीचितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा विहिबार नक्कली नोट फेला परेको हाे । एक हजार दरको नोटको एउटा बन्डलमा नक्कली

मलेसियामा कफी पिउँदा दुई नेपाली अचेत

मलेसिया ।।  कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत दुई नेपाली गम्भीर बिरामी परेका छन् । डुरियन फ्लेवरको दुई सानो प्याकेटको कफी मिसाई बाँडेर पिएका उनीहरू बिरामी परेका हुन् । कफी पिएको करिब १०

स्वराजको आजको भेट प्रचण्ड, राष्ट्रपति र प्रधानमन्त्री देउवासँग

काठमाडौं ।।  नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हिजो नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरु र मधेशवादी

कैलालीको सुखडमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उपशाखा सञ्चालनमा

    २२० करोड चुक्ता पुजी बाट नेपाली बिमा बजारमा हिमाल पोस्ट  सुखड,कैलाली ।। कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनिले आफ्नो उपशाखा बिहिवार बाट सञ्चालनमा ल्याएको छ

गर्भ बसेपछि गुल्मीमा एक युवकले प्रेमिकाको हत्या

गुल्मी  ।। गुल्मीमा गर्भ बसेपछि एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ । हत्या आरोपमा बिहादी-८, ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्रेको छ । बुधबार साँझ कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा

फ्युचर स्टार युवा क्लबलाई हराउँदै घोडाघोडी क्लब क्वाटरफाइनलमा प्रवेश

विशाल पाण्डेय सुखड , कैलाली ।। महालक्ष्मी प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगितामा फ्युचर स्टार युवा क्लबलाई ३-० ले हराउदै आयोजक घोडाघोडि क्लब महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको क्वाटरफाइनलमा प्रबेश

भारतमा बेचिएका तीन चेलीको उद्धार

चितवन ।।  एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक

कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद पुनः चर्कियो

कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ ।