विशाल पाण्डेय, Author at Himal Post - Page 136 of 202 Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

विशाल पाण्डेय

वर्षौंदेखि भोग चलन गर्दै आएको जग्गा भारतमा देखाइए पछि..

कञ्चनपुर । नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५

चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा १२ घाइते

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ३ झुरझुरेमा मंगलबार छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा १२ यात्रु घाईते भएका छन्। दुर्घटना विहान ११ बजे चितवनबाट हेटौंडातर्फ जाँदै गरेको लु १ ख ८९४६

प्रदेश ७ को व्यापारीक केन्द्र गौरीफण्टा नाकालाई सुबिधायुक्त बनाउने : एमाले नेता रावल

धनगढी ,कैलाली । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ७ का संयोजक भीम रावलले प्रदेश ७ को प्रमुख व्यापारिक केन्द्र एवम् अस्थायी राजधानी धनगढीसंग जोडिएको गौरीफन्टा नाकालाई स्तरोन्नति गरि

औषधि बोकेर उड्यो ड्रोन…

कान्तिपुर : म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । यसको पिठ्युँमा थियो–

मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहीलाई दुख दिने ६ जना दलाली र बिचौलिया पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नंम्वर ६ फिर्केस्थित

पूर्वमन्त्रीको दुई तले घरमा यसरी डोजर लागाएर भत्काउन थाले पछी…

चितवन । चितवनको रत्ननगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरिएको छ। रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो। भूमाफियादेखि

बर्षाका कारण कञ्चनपुरमा एक करोडको इँट्टा नष्ट

महेन्द्रनगर । भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा लगातारको वर्षाका कारण गल्दा कञ्चनपुरमा एक करोड मूल्य बराबरको नोक्सानी भएको छ । महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका

यस्तो छ प्रदेश नं ७ को उत्कृष्ट लोगो , संसद बैठकद्बारा पारित

धनगढी ,कैलाली । ७ नं प्रदेशको लोगो निर्धारणका लागि मस्यौदा समितिले सार्वजनिक सूचना प्रकाशित गरेर उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने घोषणा गरेसङ्गै प्रदेश ७ को लोगो निर्धारण भएको छ ।

सन्दीपले दिल्लीको दोस्रो खेल खेल्न पाउने सम्भावना

एजेन्सी । आइपिएल खेल्ने अवसर पाएका नेपाली युवा बलर सन्दिप लामिछानेले दिल्लीको दोस्रो खेलमा भने प्लेइङ ११ मा पर्ने सम्भावना बलियो भएको छ । दिल्लीको पहिलो खेलमा भने सन्दिपले खेल्न

महाकाली सन्धि भएको २२ वर्ष बित्दा पनि नेपालले पाएन पानी र विजुली ! के हेर्दै छ सरकार ?

कञ्चनपुर ।  नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ ।

धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा

नयाँ पत्रीका : काठमाडौं । नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनु पर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ। राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–११ टाइगर तालमा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय ४२ वर्षीय चन्द्रबहादुर भुजेल बाघको आक्रमणबाट गम्भीर घाइते भएका