विशाल पाण्डेय, Author at Himal Post - Page 135 of 202 Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

विशाल पाण्डेय

हिमवन्ती नेपालको चौथो राष्ट्रिय महाधिवेशन सुरु

हिमाल पोस्ट बिजुलीबजार ,काठमाडौं । “शसक्त हिमवन्ती , प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र ग्रामीण महिलाको समुन्नति” भन्ने मुल नाराका साथ चौथो महाधिवेशन काठमाडौंको बिजुलीबजारको क्रिस्टल पार्टी भेन्युमा सुरु भएको छ

धनकुटामा लागुऔषधि सहित एकजना पक्राउ

धनकुटा । धनकुुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारबाट प्रहरीले स्पाक्समो चपकाडोल कलोजेट ट्याबलेट-५२ एम्पुल लागुऔषधि सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका– बस्ने २० वर्षीय सरद पाख्रिन रहेको प्रहरीले जनाएको छ।

काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा

इनरुवा । केही दिनअगाडि निधन हुनु भएका नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु आज सुनसरी खोलामा सेलाइएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा

बलात्कार गर्न खोजेको आरोपमा पक्राउ पर्ने माथी मुद्दा दर्ता

कैलाली । यहि चैत २३ गते  कैलालीको  कैलारी गाउँपालिका–१ मा  बस्ने महिलालाई  बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका कृष्णप्रसाद चौधरी (टुक्की)लाई जबरजस्ती करणी उधोग अन्तरगत मुद्दा दर्ता गरिएको छ। गाउँपालिकाको वडा

सज्जनले रिचालाई आउ बस काखैमा भनेपछि.. (भिडियो सहित)

नेपाली लोक तथा दोहोरी गाएन तर्फ आफ्नो छुट्टै पहिचान बनाउन सफल सज्जन धामिको ” चुरोट सल्काउनेको अपार सफलतापछि अर्को नयाँ डान्सिङ्ग गित ‘बाटुली’ रिलिज भएको छ । लोक पप गित

वाणिज्य मन्त्री मातृका तेस्रो पटक दिल्ली दौडाहामा

अन्नपूर्ण : नयाँ दिल्ली । अन्तराष्ट्रियस्तरको ऊर्जासम्बन्धी एक सम्मेलनमा भाग लिन नेपाल सरकारका वाणिज्य मन्त्री मातृका यादव दिल्ली आएका छन् । यादव सोमबार साँझ दिल्ली आएका हुन् । भारत सरकार

अज्ञात समूहद्बारा कालिका कन्स्ट्रक्सनमा बम विस्फोट

चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएका छन्। कन्ट्रक्सनमा राति साढे आठ बजे बम विस्फोट भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’ : प्रचण्ड

कान्तिपुर : धनकुटा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर

किर्तेमा फसेका नेपालीको उद्धार..

कान्तिपुर : काठमाडौँ । कम्पनीको छलमा परेर फस्न पुगेका ७ नेपाली कामदारलाई कतार सरकारले विशेष निर्णय गरी नेपाल पठाएको छ । स्वीस इन्जिनियरिङ फर कन्स्ट्रक्टर कम्पनीले यात्रामा प्रतिबन्ध लगाई ७ नेपालीविरुद्ध

सार्वजनिक सुनुवाई सम्पन्न 

लोक बहादुर देउवा चुहा ,कैैैलाली।  कैलालीको लम्कीचुहा नगरपालीका वडा नं. ८ मलभङ्गामा सडक स्तरोन्नती उपभोत्ता समितीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्मपन्न भएको छ । समितीका अध्यक्ष शेर बहादुर बिष्टको अध्यक्षतामा भएको

गौरिगङ्गा गोल्ड कप : स्पीड युथ क्लव विरुद्ध सुदुर पश्चिम् को गोलको बर्षा

विशाल पाण्डेय सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा सुदुर पश्चिम ११ (बि) ले स्पीड युथ क्लव बेहडाबाबा

गौरिगङ्गा कप फुटबल प्रतियोगिता सुरु , धनगढीले आयोजकलाई ३-० ले हरायो

हिमाल पोस्ट  सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रतियोगिता अन्तरगतको पहीलो खेलमा धनगढी टेक्नीकल कलेजले