समाचार Archives - Page 72 of 885 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

Tag: समाचार

नेकपा भित्रै सञ्चारमन्त्री बाँसकोटालाई पद छोड्न दबाब

नेकपा सांसदले नै सञ्चारमन्त्री गोकुल बाँसकोटाले राजीनामा मागेका छन् । नेकपा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई ‘सामन्तवादी’ भनेकामा आपत्ति जनाउँदै बास्कोटाले राजीनामा दिनुपर्ने बताए । सञ्चारमन्त्री बासकोटाले कि अभिव्यक्ति फिर्ता

गुल्मी – नेकपा अध्यक्षको गोठमा गाेबर फाल्छन् सरकारी कामदार

प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिकाका अध्यक्ष गोपाल कुँवरको गाईगाेठमा गाेबर फाल्ने, घाँस काट्ने र बारी खन्ने काममा लगाएको छ । सरकारका १५ जना कामदारलाई गाउँपालिकाले ७ वडामा

फेरी रातिमा भूकम्पको धक्का

काठमाडौं– राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राती जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर राती ९ बजेर ३२ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्प

अष्ट्रेलिया शीर्ष स्थानमा : श्रीलंका यसरी भयो पराजित

एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ३५

इमरानको घातक बलिङ : अफगानिस्तान सस्तोमा अलआउट

एजेन्सी – स्पिनर इमरान ताहिरले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । कार्डिफमा टस

महिला सशक्तीकरणका लागि तालिम

विशाल पाण्डेय/कैलाली  महिला सशक्तीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कैलालीकाे घाेडाघाेडी नगरपालिका- १ सुखडमा सम्पन्न भएकाे छ । घोडाघोडी नगरपालिका वडा नं १ को अायाेजना तथा राजमार्ग सञ्चारिका समुहकाे समन्वयमा

ममता झुकिन, पत्रकारलाई भनिन जनतालाई समस्या नहोस

कोलकाता । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी हड्तालमा उत्रिएका डाक्टरहरुको सबै मागलाई मान्दै उनीहरुलाई फेरि काममा फर्किन आग्रह गरेकी छन्  । उनले हिंसाको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भनेका छन् कि यस

नेपाल प्रहरीका १९ डिआइजीको सरुवा, को कहाँ ?

काठमाडौं- नेपाल सरकाको मन्त्रीस्तरीय निर्णयअनुसार शुक्रबार १९ डिआइजीको सरुवा गरिएको छ । नेपाल प्रहरीका डिआइजीहरुको सरुवाको लिस्ट अनुसार विशेष ब्युरोमा हरिबहादुर पाल आएका छन्। ठाकुर ज्ञावली १ नम्बर प्रदेश प्रमुख, २ नम्बर प्रदेश प्रमुखमा प्रद्युम्न

संचारमन्त्री बास्कोटाले तत्काल राजिनामा दिनुपर्छ

काठमाण्डौ । नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना

सुदुर पश्चिमकै ठूलो चिस्यान भण्डारमा आगलागी, १ करोड बराबर क्षति

विशाल पाण्डेय/कैलाली  सुदुर पश्चिम् प्रदेशकै सबैभन्दा ठूलो निर्माणधिन चिस्यान भण्डारमा आगलागी भएको छ । कैलालीको घोडोघाडी नगरपालिका- १० पहलमानपुरमा रहेको निर्माणाधिन चिस्यान भण्डारमा आगलागी भएको हो । आज दिउँसो करिब

यसरी विवादित बन्दैछ आइसिसी

एजेन्सी- श्रीलंकाले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा खराव पिच र प्रशिक्षण व्यवस्थालाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रति दुःख व्यक्त गरेको छ । इएसपिएनक्रिकइन्फोको रिपोर्ट अनुसार आइसिसीले पिचलाई

को हुन् रवी लामिछानेका दुश्मन ?

काठमाडौं – पत्रकार रवी लामिछानेले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र आफ्नोबारे भ्रामक समाचार बनाइ दुरुपयोग गरेको प्रष्टिकरण दिएका छन् । उनले मिडियाको नामको दुरुपयोग गरी भ्रम र अफवाह