नेपाल प्रहरीका १९ डिआइजीको सरुवा, को कहाँ ? - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

नेपाल प्रहरीका १९ डिआइजीको सरुवा, को कहाँ ?



काठमाडौं- नेपाल सरकाको मन्त्रीस्तरीय निर्णयअनुसार शुक्रबार १९ डिआइजीको सरुवा गरिएको छ । नेपाल प्रहरीका डिआइजीहरुको सरुवाको लिस्ट अनुसार विशेष ब्युरोमा हरिबहादुर पाल आएका छन्।

ठाकुर ज्ञावली १ नम्बर प्रदेश प्रमुख, २ नम्बर प्रदेश प्रमुखमा प्रद्युम्न कार्की, ३ नम्बर प्रदेश प्रमुखमा शेरबहदुर बस्नेत, गण्डकी प्रदेश प्रमुखमा विनोद शर्मा घिमिरे, ५ नम्बर प्रदेश प्रमुखमा सुरेश विक्रम शाह, सुदूरपश्चिम प्रदेश प्रमुखमा तारणीप्रसाद लम्साल र कर्णाली प्रदेश प्रमुखमा पूर्णचन्द्र जोशीका सरुवा भएको छ।

फोटो : नेपाललाइभ