समाचार Archives - Page 893 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

काठमाडौं- कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्ले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई

यस्तो छ कारबाहीमा परेका माधव र झलनाथको राजनीतिक यात्रा

काठमाडौं- एमालेको कारबाहीमा परेका नेता माधव नेपाल १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए। नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए। २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौं आएका नेपाल

योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरू कारबाहीमा परेनन्

काठमाडौं- एमाले स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनालसहित ११ नेतालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्कासन गरेको छ। निष्कासन गरिएका अन्य नेताहरूमा भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे १ वर्ष जेलको बास

काठमाडौं- जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा

खनाल–नेपालले थाले नयाँ पार्टी गठनको गृहकार्य

काठमाडौं- पहिलोपटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल एमाले विभाजनउन्मुख भएको छ ।

औपचारिक रूपमै एमाले विभाजन

काठमाडौं- सत्तारूढ दल एमाले औपचारिक रूपमै विभाजनतिर उन्मुख भएको छ। सोमबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न

संसद बिघटन हुँदा यसकारण सबैभन्दा खुशी छन् कमल थापा

काठमाडौं- कम्युनिष्ट पार्टीको सरकार,उसैको समर्थनमा नियुक्त राष्ट्रपतिका हरेकजसो विवादास्पद कदमप्रति कम्युनिष्ट विरोधी,संघीयता विरोधी र धर्मनिरपेक्षता विरोधीहरूले जयजयकार गर्ने गरेको पाइएको छ । प्रधानमन्त्रीलाई प्रायः मध्यावधि चुनावको सल्लाह दिनेमा पनि उनीहरु

झलनाथ भन्छन्: गद्दारहरूले कारबाही गरेर रौँ पनि हल्लिन्न

काठमाडौं- नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिँदै ओलीजस्ता ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ ले गरेको कारबाहीबाट आफूहरुको रौं पनि नहल्लिने प्रतिक्रिया दिएका छन् । सोमबार ओली पक्षीय

ओली निकट भएकैले जागेश्वर गौतमले पाए अर्को नियुक्ति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेकै कारण डा. जागेश्वर गौतमले अर्को नियुक्ति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका उनले अर्को नियुक्ति पाएका हुन् । गौतम सोमबार

नागरिकता अध्यादेश फिर्ता लिन विप्लव नेकपाको चेतावनी

काठमाडौं- नागरिकता सम्बन्धी अध्यादेशको चौतर्फी विरोध भैरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नागरिकता सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलिई चेतावनी दिएको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी

प्रधानमन्त्री ओलीकै वकिलले हाले राष्ट्रपतिविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीकै कानून व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । ओलीलाई धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित अधिवक्ता राजाराम

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय