समाचार Archives - Page 445 of 3422 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एउटी शिक्षिका जसले आफ्नै विद्यार्थीलाई गरिन् पटक-पटक बलात्कार

न्युयोर्क- शिक्षकले छात्रालाई बलात्कार गरेका कैयौँ घटना त सुनिएको थियो तर अमेरिकामा एउटा अनौठो घटना घटेको छ । यो घटनामा शिक्षिकाले आफ्ना छात्रलाई पटकपटक बलात्कार गरेको खुलेको छ । तीन

आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं। नेपालमा गैरकानूनी मानिएको क्रिप्टोकरेन्सी कारोबारको विषयमा पछिल्लो समय विभिन्न बहस र टिकाटिप्पणी भइरहेको बेला नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी निष्कासन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक

एमसीसीलाई संसदबाट फेल गराउने प्रयासमा प्रचण्ड-नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसदबाट फेल गराउने तयारी थालेका छन् । शुक्रवार (भोलि) बस्ने प्रतिनिधि सभाको

के जसपाले गठबन्धन छोडेको हो ?

काठमाडौँ- सत्तारुढ गठबन्धनको बिहिबार सांझा पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा) नजाने भएको छ । एमसीसी सम्झौता प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बालुवाटारमा बोलाइएको गठबन्धनको

अमेरिकी राजदूत बेरीलाई देउवाले सोधे – एमसीसी अझै सार्न सकिन्छ र ?

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगकाे सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार

ओलीसहित एमालेका नेताहरूविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा

देउवाले बोलाए मन्त्रिपरिषद बैठक : एमसीसीबारे विशेष निर्णय हुनसक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका  छन् । बालुवाटारमा २ बजे बस्ने गरी आज देउवाले बैठक बोलाएका हुन् । आजको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा टेबुल गर्नेबारे निर्णय हुनसक्ने

प्रचण्डमाथि गगनको हमला : बालुवाटार र खुमलटारमा अलग-अलग कुरा गर्ने छुट छैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्षणिक लाभका लागि कांग्रेसले

पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्छ – देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको

चाहे जे सुकै होस्, एमसीसी रोकिन्न: देउवा

काठमाडौं- कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने निर्णयबाट पछि नहट्ने जनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त

प्रहरी प्रमुख फेर्ने तयारी, को बन्लान् नयाँ आईजिपी ?

काठमाडौँ- स्थानीय तहको निर्वाचन अगाडी नै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । थापाले ३० वर्षे सेवा अवधि पूरा गरेर बिदा हुँदैछन् । उनी २०७७ असार २३ मा

देउवा-प्रचण्डको ‘वान टु वान’पछि ३ बजे बोलाइएको गठबन्धनको बैठक स्थगित

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न बिहीबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए। देउवा र प्रचण्डबीच