गाउँमा बैंक खुल्दा स्थानीयमा खुसियाली
घनश्याम पौडेल सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाममा दर्जनांै बैंकहरु स्थापना भई कारोवार गरिरहेका छन् । सन्धिखर्कपछिको जिल्लाको दोस्रो बजार क्षेत्र भएको शितगंगा नगरपालिकाको ठाडामा स्थानीय तहको संरचना हुनुभन्दा पहिले नै











