प्रमुख खबर Archives - Page 327 of 392 - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

Tag: प्रमुख खबर

आइबोस नेटवर्किङ कम्पनीमा छापा, सञ्चालकहरु पक्राउ

काठमाडौं– नेटवर्किङको अवैध धन्दा चलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आई–बोस ग्लोबल मार्केटिङ नामक कम्पनीमा छापा हानी सञ्चालकहरुलाई पक्राउ गरेको छ। सिआइबीले बौद्धको चुच्चेपाटीस्थित कार्यालयमा छापा हानेको हो। कम्पनीका

यातायात समिति खारेज गर्ने देखि नियन्त्रणमा लिने सरकारको तयारी !

काठमाडौं– देशभरी रुट पर्मिट खुला गरेको विरुद्धमा आन्दोलन गर्न लागेका यातायात व्यवसायीलाई गृह मन्त्रालयले कडा कारबाहीको चेतावनी दिएको छ। संस्था दर्ता ऐन अनुसार दर्ता गरेर त्यसविपरीत काम गरेकाले उनीहरुलाई कारबाही गरिने

केपी ओली राष्ट्रवादी होईनन: सीपी गजुरेल

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुको कारण आफूलाई भारत निकट नै भएको आश्वस्त पार्न भएको आरोप लगाएका छन् । मंगलबार चार वटा कम्युनिष्ट

रेमिट्यान्समा लगाम: दिनमा एक लाख मात्र

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी विद्युतीय भुक्तानी प्रणालीमा नयाँ सीमा तोकेको छ। जसअनुसार विदेश वा देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा पठाएको रकम दिनमा १ लाखसम्म मात्रै नगदमा

१५ मिनेटमा मोदीलाई थला पार्छु: राहुल गान्धी

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति खनिएका छन् । कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी संसदमा उभिनबाट डराउने बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिँदै यदि उनलाई

मन्त्रालयमा गुप्तचरको शाखा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतमा लैजाने तयारी गरेपछि गृह मन्त्रालयले मन्त्रालयमै गुप्तचरको एक शाखा राख्ने भएको छ। मन्त्रालयमा विभागका सह अनुसन्धान निर्देशक (एसएसपी) को नेतृत्वमा

आन्दोलन गर्ने व्यवसायीका गाडी सेनाले खोसेर चलाउने !

काठमाडौं  – सरकारले सिन्डिकेटको बचाउन माग गर्दै आन्दोलनमा जाने निर्णय गरेका व्यवसायीलाई अत्यावश्यक सेवामा कुनै हड्ताल नगर्न आग्रह गरेको छ । आफ्नो आग्रहलाई बेवास्ता गरेर सार्वजनिक यातायात बन्द गरे कडा

‘सूर्य’ चिह्नमा कुरो मिल्यो तर एकता अन्योलमै

काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ। पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई

वडाअध्यक्षको कर्तुत: बहिनीको मार्कसिटमा दिदीलाई जागिर !

गोरखा : पालुङ्टार नगरपालिका–१ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेको तथ्य खुलेको छ। बहिनी हिरा बानियाँको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेश गरेकी स्थानीय कविता

प्रधानमन्त्री ओलीलाइ हात नमिलाउन सुझाब

हातबाट चाडै संक्रमण फैलन सक्ने भएकाले चिकित्सकहरुले प्रधानमन्त्रीलाई हात नमिलाउन सुझाएका छन् । २०६४ साल असारमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाइ रोग संग सम्बन्धीत संक्रमणको उच्च जोखिम छ ।अंग प्रत्यारोपण

चीनमा सोंचेभन्दा बढी आर्थिक वृद्धि

चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी

बस दुर्घटना हुँदा चालक सहित १६ जना घाइते

काठमाडौँ। ललितपुरको लुभुबाट लगनखेल गइरहेको बा२ख ८६४ नम्बरको सार्वजनिक बस अनियन्त्रित भइ इमाडोलमा दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् । प्रहरी परिसर ललितपुरका डिएसपीका अनुसार बसका चालकको बी