प्रमुख खबर Archives - Page 26 of 392 - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

Tag: प्रमुख खबर

डा. भट्टराईलाई अख्तियार, कर्मचारी र ससुरालीको डर

काठमाडौँ –राज्य केन्द्रीकरण तर्फ जान खोजेको आरोप समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा डा भट्टराईले दुई तिहाइको सरकारले दम्भ प्रदर्शन गरेको केन्द्रीकरण तर्फ

मोदीको हत्याको हल्लाले दिल्ली हल्लियो : सुरक्षा निकाय त्रासमा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने धम्की पछि भारतीय सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएको छ । यही महिनामा केरल यात्रामा गएका नरेन्द्र मोदीको हत्या गर्ने धम्की पहिले नै

योगेशको चिन्ता : अखिलले नेताहरुका बीचमा फाटो ल्याए

काठमाडौं – सत्तारुढ नेकपाका युवा नेता योगेश भट्टराईले पार्टी नेतृत्वमा पछिल्लो समय देखिएको असमझदारीप्रति संकेत गर्दै चिन्ता व्यक्त गरेका छन् । हृदयघातबाट निधन भएका केन्द्रीय सदस्य धनीराम पौडेलको स्मृतिसभामा अनेरास्ववियूले

सूचना प्रविधि विधेयकमा मन्त्री बाँस्कोटाको व्यापक दबाब

काठमाडौं– सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदीय समितिलाई ब्यापक दबाव दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको

सांसद रेशमलाल चौधरी अस्पताल भर्ना

काठमाण्डौ – प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित सासंद रेशमलाल चौधरी अस्पताल भर्ना भएका छन् । सासंद चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिए पछि काठमाण्डौको वीर अस्पताल भर्ना

अमेरिका-इरान विवादः हमलाको स्वीकृति दिएपछि, ट्रम्पले रोके

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीवार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन्। द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै

मन्त्री पद्मा अर्याल रेस्टिकेट काण्ड २५ वर्षपछि भाइरल

काठमाडौँ– गुठी विधेयकले अनौठा विवाद र काण्डहरू पर्दाफाश गर्न थालेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल गुठी विधेयकका कारण विवादमा तानिएकी थिइन्। तिनै अर्लायलाई कलेज पढ्दा

भुटानमा शिक्षक तथा चिकित्सकको तलव सबै भन्दा बढी

भुटान सरकारले गज्जबको निर्णय गरेको छ । सो निर्णयमा  हरूले सबै भन्दा बढी तलब पाउने भएका छन् । युरोपियन राष्ट्रहरुमा शिक्षकको तलब धेरै भएको समाचार आइरहँदा भुटान सरकारको यो निर्णयलाई हाम्रो जस्तो

रवीन्द्र मिश्रले भने : बाबुराम भट्टराईदेखि सावधान

काठमाडौँ ।  विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले  पूर्व नयाँ शक्ति पार्टीका संयोजक तथा हाल समाजवादी पार्टी नेपालका डा. बाबुराम भट्टराईसंग सावधान रहन आग्रह गरेका छन् । उनले गुठी विधेयकबिरुद्धको आन्दोलनले नेवा

जेट विमान, दुई पाइलट र दुई दिशा

काठमाडौं -नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, पर्यटनमा योगेश

काठमाडाैं। सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल

कालो मोसो र जुत्ताको मालाको डरले सिकेको लण्डनमा कार्यक्रम रद्द

काठमाडौँ- कालो मोसो लगाउने र जुत्ताको मालाले स्वागत गर्ने हल्ला चलेपछि सिके राउतबारेको लण्डनमा बिहीबार आयोजना हुन लागेको एक कार्यक्रम सुरक्षाका कारण रद्द गरिएको छ। विखण्डनवादी नेता भनेर चिनिने सिके राउतबारेको लण्डनमा