Featured Archives - Page 254 of 258 - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

Tag: Featured

प्रधानमन्त्रीको महत्वपूर्ण भेटघाट आज,दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने

३१ भदौ, काठमाडौं । चारदिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले आजै भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायत महत्वपूर्ण

प्रधानमन्त्रीको दिल्ली भ्रमण आज देखि

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो, जुन राजकीय हुनेछ

बाल दिवसका अवसरमा प्रधानमन्त्रीको सुभकामना ,उनीहरुको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने

२८ भदौ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने बताएका छन् । ‘सम्वर्द्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मुल नाराका साथ मनाउन लागिएको बाल दिवसका

लाखौं पाठक भन्छन् ! तपाईँले त मेरो कथा लेखिदिनु भएछ

सुबिन भट्टराई पछिल्लो समयमा युवापुस्तामा रुचाईएका साहित्यकारको सुचिमा पर्ने साहित्यकार हुन्  । पहिलो कथा संग्रह ‘कथाकी पात्र’बाट साहित्यमा होमिएका सुबिनलाई ‘समर लभ’ उपन्यासले सेलिब्रेटी नै बनाईदियो ।’समर लभ’कै दोश्रो भाग ‘साया’

नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न विद्यार्थीहरुको आग्रह

२७ भदौ, काठमाडौं । बिभिन्न दल निकट विद्यार्थी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आठ

बुबालाई यस्तो पत्र लेखेर ९ मा पढ्ने बिशालले गरे आत्महत्या !

कपिल ज्ञवाली /बुटवल ,भदाै २७- बुटवल ११ कालिकानगर टिचरपथमा अस्थायी रुपमा बस्दै आएका १५ बर्षिय बिशाल भुसालले बुबालाइ चिठि लेख्दै आत्महत्या गरेका छन्  । उनले आफ्नै रुमको पङ्खामा बेडको तन्नाले

प्रचण्डले भारतीय मिडियालाई किन दिए यस्तो सन्सनीपूर्ण अन्तरवार्ता ! (अन्तरवार्तासहित)

एजेन्सी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु भारतसँगको सम्बन्ध थप सुधार र विकास गर्नकै लागि भारत भ्रमणमा जान लागेको बताएका छन् । भारतीय हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक शशि शेखर र राजनैतिक

‘प्रचण्ड’को आसन्न भारत भ्रमणको तयारीका लागि महत आज भारत जाँदै

२६ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  आसन्न भारत भ्रमणको तयारीका लागि आज भारत जाँदै छन् । प्रधानमन्त्रीको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका

छिमेकी मुलुक भारत जाँदा पनि नेपालीलाई भिसा !

२५ भदौ, काठमाडौं । भारतीय नागरिकलाई जुनसुकिै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ । दुई देशबीतका विभिन्न सन्धी समझौताविपरीत

संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संबिधान संसोधनमा हिन्दुराज्य पुर्नस्थापना गरि धर्मनिरपेक्षता खारेज गर्न माग गर्नुभएको छ । मधेशबादीदलहरुको चाहनाअनरुप संबिधान संसोधन भए आफूहरुको यो मुद्धा पनि संबोधन गर्नुपर्ने

महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने :डा. महेन्द्र बिष्ट

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक बिषयमा सञ्चार गृहहरुले तत्कालै कार्यान्वयन नगरे महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।  रफत सञ्चार क्लबले

भारतसँग नयाँ सम्झौता हुँदैनन्ः प्रधानमन्त्री

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा नेपालको जोड दिने बताएका छन् । भारत भ्रमणबारे पूर्वपररष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग