Featured Archives - Page 253 of 258 - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

Tag: Featured

दिपकुमार उपाध्याय विरुद्ध तीन उजुरी,१२ गते सुनुवाई हुने

५ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन उजुरी परेको छ । सुनुवाई समितिको बुधबार बसेको बैठकले उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको

केरा काटेर हेर्दा तेह्रजना बेहोस

मनोज गजुरेल  केरा काटेर हेर्दा तेह्र जना बेहोस भएकाछन् । बेहोस हुनेहरुमा अधिकांस किशोर/किशोरी छन् । केही बृद्ध/बृद्धामा पनि प्रेसरको समस्या देखिएको बताईन्छ । देशभर देखिएको यो अ९ठो रोग पहिचानका

बाराक ओबामाको रात्रिभोजमा परराष्ट्रमन्त्री डा प्रकाश शरण महत सहभागी हुने

न्युयोर्क, असोज ५ गते । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । संयुक्त राष्ट्रसङ्घको ७१आँै महासभामा सहभागी हुन आएका विभिन्न मुलुकमा सरकारप्रमुख तथा

राजधानीका विभिन्न विद्यालयमा बम फेला,दुईमा बम बिष्फोट

४ असोज, काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ ।

आज संविधान दिवस,सैनिक मञ्चमा विशेष कार्यक्रम

३ असोज, काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । एक वर्ष पुरा भएको अवसरमा सरकाले विशेष कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ । संविधान दिवस

विश्वका १९५ देशका शीर्ष नेताहरु न्यूयोर्कमा भेला,प्रधानमन्त्री प्रचण्डले समेत सम्बोधन गर्ने

काठमाडौं, असोज २ । विश्वका १९५ देशका शीर्ष नेताहरु न्यूयोर्कमा भेला हुँदैछन् । संयुक्त राष्ट्र संघको ७१ औं महासभामा भाग लिन नेताहरु न्यूयोर्कमा भेला हुन गइरहेका हुन । सेप्टेम्बर १९ देखि

केपी ओलीले केक काट्दा ताज होटलमा ६ लाख ऋण,एक साता पहिला मात्र तिर्यो दुताबासले

२ असोज, नयाँदिल्ली । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीको ताज होटलमा केक काटेर बर्थ डे मनाउँदा करिब ६ लाख रुपैयाँ ऋण लागेको खुलेको छ । भारतको राजकीय भ्रमणका

‘नेपाल–भारत सम्बन्ध परिपूर्ण बनाउँ, दुवै पक्षलाई लाभ हुन्छ',:मोदी

२ असोज, काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार

महिला संघमा रेग्मी विजयी (सूचीसहित)

१ असोज , काठमाडौ । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट उमा रेग्मी अध्यक्ष चयन भएकी छिन् । शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा उनले जित हात पारेकी हुन् ।

आज सामजिक संजालमा ब्यापक खिल्ली उडाईएको तस्बिर ! खास के छ त् ?

काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उहाँकी धर्मपत्नी सीता दाहाल पनि यतिबेला भारतमा हुनुहुन्छ । प्रधानमन्त्रीसँगै उहाँ पनि भेटघाट र घुमफिरमा व्यस्त हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणलाई जस्तै त्यहाँको भेटघाटकातस्बिर

प्रधानमन्त्री प्रचण्ड मोदीसँग भेटवार्ता गर्दै

३१ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा पुगेका हुन् । त्यहाँ दुई देशको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा राजकीय सम्मान

३१ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजकीय सम्मान दिइएको छ । राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गरिएको छ ।