प्रमुख खबर Archives - Page 389 of 392 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

Tag: प्रमुख खबर

भाइटिकाका दिन पूर्वराजा र पूर्व प्रधानमन्त्रीको किन भयो

काठमाण्डौ,१७ कात्तिक । भाइटिकाका दिन पूर्वराजाले बहिनीको हातबाट टिका लगाए, सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे र प्रतिक्रिया दिए–जहाँ हिन्दु हुन्छन् । त्यहाँ शान्ति र सद्भाव हुन्छ ।निशेषको राजनीति किन गरिदैछ,

तिहारको महत्व र देउसीभैलोको अन्तरकथा

एच. के. श्रेष्ठ नेपालमा हिन्दु परम्पराअनुसार एक वर्षमा विभिन्न प्रकारका पर्वहरु मनाउने गरिन्छ । ती पर्वहरुको आ–आफ्m्नै विशेषता छन् । हिन्दु परम्पराअनुसार तीज, जनैपूर्णिमा, शिवरात्रि, रामनवमी दशैँ र तिहारलगाायत दर्जनौँ

हङकङमा यसरी थुनिए बाबुराम भट्टराई

हङकङ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई हङकङस्थित अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएको छ । भट्टराईले यो नेपालीहरुमाथिको अपमान भएको भन्दै यसबारे चीनसँग गम्भीर

मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै जाने

१३ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा उनलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर मुखर्जीको नेपाल

अन्नबाट तयार गरेको नेपालको नक्सा हेर्नुभो ?

इलामको बरबोटेस्थित दुर्गा प्राविमा शिक्षकहरूले अन्नबाट तयार गरेको नेपालको नक्सा । कुन अञ्चलमा कुन अन्न फल्छ नक्सामा पहिचान गरिएको छ । तस्बिर : गोविन्द लामिछाने इलाम

दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान (फोटो फिचरसहित)

गुल्मी, ९ कात्तिक । अचेल समाज परिवर्तन हुन थालेको संकेत भर्खरै गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ । यहाँ पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर

युटुबमा भाईरल भएको गीत हेर्नु भो त ?लौ हेर्नुस भिडियो सहित

अल्मोडा राना उप्रेती र सुजता बर्माले गाएको नयाँ गीतले युटुवमा नयाँ रेकर्ड राखिरहेको छ । २२ घण्टा अघि युटुवमा अपलोड गरेर सार्वजनिक गरिएको उक्त गीतले अहिले सम्म साढे १३ हजार

क्यामरुनमा रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु, तीनसय घाइते

काठमाडौं, कात्तिक ६ । क्यामरुन एक यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ । याउन्ड र डेआला शहरको बीच एसेकामा यात्रुले भरिएका रेलका १० वटा डिब्बा लिकबाट बाहिर

कक्षा १० मा एसईसी र १२ मा एसएलसी !

६ कात्तिक, काठमाडौं । कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गर्ने सहमति जुटेकेा छ । कक्षा १० र १२ को परीक्षालाई कुन

अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, कार्कीले अव काम गर्न नपाउने

काठमाडौं, कात्तिक ३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ९७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावमा एमालेका

यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो

हरिप्रसाद भुसाल / कार्तिक २ अर्घाखाँची चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम

संविधान संशोधन नभए देशै टुक्र्याउने कांग्रेस सांसदको चेतावनी

फरमुल्ला मन्सुरले भने-पाकिस्तानबाट बंगलादेश टुक्रिएजस्तै टुक्रन सक्छ नेपाल २ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रभावशाली केन्द्रीय सदस्य तथा सांसदले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन