बन्दै गरेको रंगशाला अलपत्र बनाएर धुर्मुस–सुन्तलीको सपना साकार
काठमाडौं। सरकार प्रमुखको उपस्थितिमा सामाजिक अभियन्ता जोडीले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने घोषणा गरिरहँदा सरकारकै लगानीमा करिब डेढ दशकअघि सुरु गरिएको मूलपानीको क्रिकेट रंगशाला भने अलपत्र छ । कान्तिपुर दैनिकले