चिकित्सकको लापरवाहीका कारण दुई वर्षीय बालकको मृत्यु,आफन्तले अस्पतालमा
झापा । झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरवाहीका कारण दुई वर्षीय बालकको मृत्यु भएको भन्दै बालकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । बालकको मृत्यु भए लगत्तै