समाचार Archives - Page 234 of 885 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

Tag: समाचार

तराईमा अर्को दुखद घटना : सिलिन्डर पड्किएर ४

मलंगवा : सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारी बजारमा सोम‍बार बिहान आगलागी हुँदा पसलमा राखिएको ग्यास सिलिन्डर पड्किएर ४ जना घाइते भएका छन्। आगलागीमा परी ३ वटा पसल र १ वटा घर

तराईमा आज पनि तीब्र गतिको हावाहुरी चल्ने

काठमाडौं । पूर्वीतराईमा सोमबार पनि हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ । भारतको मौसम पूर्वानुमान निकायले बिहारमा आज पनि तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरेको बिबिसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीको जानकारी : ३ सय ४३ जना घर फर्किए

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको आँधी हुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी ज्यान गुमाउनेको संख्या २७ जना पुगेकोे र ६०० भन्दा बढी घाइते

मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई फोनमा के भने ?

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रदेशका मुख्यमन्त्री र

गृहमन्त्री बादलसहित ४ मन्त्री हावाहुरी प्रभावित क्षेत्रमा

बारा–पर्सामा गएराति गएको भिषण हावाहुरीमा परेका घाइतेको स्थलगत निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ४ जना मन्त्री जाने भएका छन् । बाराबाट ६ जना घाइतेलाई लिएर आएको सेनाको स्काई ट्रकमा

बिचरा, मन्त्री मातृका यादव !

काठमाडौँ । नेपाललीमा एउटा चर्चित उखान छ – कुनै बेला कुकुरको पनि बेला आउँछ । यसको अर्थ हो समाजमा कोही पनि व्यक्तिले कुनै पनि पद पाउँदैमा त्यो सँधैलाई हुँदैन ।

स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक !

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा केन्द्रका चिकित्सकको टोली पठाउने तयारी गरेको छ । बारा र पर्सामा हावाहुरीका कारण घाइते भएकालाई प्रभावकारी उपचार सेवा दिन चिकित्सकको टोली पठाउने

तराईको कहरले पूर्वराजा स्तब्ध

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राति भएको हावाहुरीबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गरेका छन् । विगत केहि दिनदेखि पूर्वको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार विहान एक समवेदना

प्रधानमन्त्री झापाबाट सीधै बारा जाँदै

काठमाडौँ – पूर्वको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि स्थलगत अवलोकनका लागि सीधै बारा जाने भएका छन् । आइतबार झापा र मोरङमा हुने कार्यक्रमका

फेरी उक्लियो तेलको मूल्य

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन

मन्त्रिपरिषद्को आकस्मिक बैठक : यस्तो छ तयारी

काठमाडौं– बारा र पर्सामा आएका हावाहुरीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। पूर्वी तराईका जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उक्त घटनापछि भ्रमण

हावाहुरीले मृत्यु हुनेको संख्या २७ पुग्यो (विवरण सहित)

आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा दर्जनौं मानिसको मृत्यु भएको छ । अहिलेसम्म २७ जनाको विवरण प्राप्त भएको र मृतकको संख्या बढ्न सक्ने प्रदेश– २ प्रहरी कार्यालयले जनाएको