मनोरञ्जन Archives - Page 6 of 41 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

Tag: मनोरञ्जन

बिचरा… विराज भट्ट डन

भोजपुरी फिल्ममा अभिनय गर्दागर्दै नेपाली फिल्मबाट ओझेल परेका अभिनेता विराज भट्ट आफ्नै प्राविधिकको टाउकोमा मुड्की हानेर विवादमा तानिए । प्राविधिकलाई मुड्की हानेपछि उनले माफी नै माग्‍नुपऱ्यो । घटनाबारे मौन बस्दै

अनमोल – झुर मेगास्टार

हिजोआज अनमोल केसीले भन्न थालेका छन्, ‘म मेगास्टारहोइन।’ फ्लासब्याकमा जाउँ, जुन समय कसैले उनलाई मेगास्टार भनिदिँदा मख्ख गमक्क पर्थे। अहिले भने उनलाई यो शब्दले इरिटेट पारझैँ देखिएको छ। बिना कारण

मलाइकासँगको विवाहबारे अर्जुन कपुरले मुख खोले

एजेन्सी– केही समययता बलिउड अभिनेता अर्जुन कपुर तथा मलाइका अरोडाको विवाहको कुरा चलिरहेको छ । भारतीय सन्चारमाध्यमले चाहिँ उनीहरुको विवाहको दिन नै तय भइसकेको बताएका थिए । तर, यो सब

अमिताभ बच्चन अस्वस्थ – बाहिर निस्कन नसक्ने जानकारी

एजेन्सी – बिग ‘बी’को नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकहरूले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौँ प्रतीक्षा गर्न पनि पछि पर्दैनन्।

चलचित्र निर्माण गर्दै ओबामा दम्पत्ति

काठमाडौं-अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा फिल्म निर्माणको क्षेत्रमा उत्रिएका छन् । श्रीमती मिशेल ओबामासँग मिलेर उनी फिल्म, सिरिजको निर्माण गर्ने तयारीमा छन् । यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन्

फ्राइडे रिलिज : ‘दालभात तरकारी’को आक्रामक सुरुवात

काठमाण्डौ – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘दालभात तरकारी’ प्रदर्शनमा आएको छ । चलचित्रलाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्रले मल्टिप्लेक्समा सर्वाधिक २४ शो पाएको छ

‘काठमाडौं सहर’ मा वैदेशिक रोजगारको पीडा (भिडियो)

काठमाडौं । उदयमान युवा गायक सबिन लामाको स्वरमा रहेको ‘काठमाडौं सहरमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार राम लामा अविनाशीले बैदेसिक रोजगारिको पीडा उक्त गीतमा देखाउन खोजेको छन। लामाले बुवाआमालाई

सन्काहा भुवन केसी

भुवन केसी र अभिनेत्री साम्राज्ञीबीच सुमधुर सम्बन्ध छैन । साम्राज्ञी भुवनलाई देखिसहन्नन्, भुवन साम्राज्ञीलाई । साम्राज्ञीले भुवनले ‘ड्रिम्स’ फिल्मको सुटिङ ताका आफूलाई वेवास्ता गरेको खुलेआम बताएपछि त दुवैको दुश्मनी सतहमै

राजेश हमाललाई लाग्यो गम्भीर आरोप

काठमाडौं – ‘को बन्छ करोडपति ’ नामक कार्यक्रममा अभिनेता राजेश हमालले राष्ट्रिय गानको अपमान गरेको भनेर आलोचना भएको छ । एउटा निजी टेलिभिजनबाट प्रशारित हुँदै आएको ‘को बन्छ करोडपति ’

नायिका श्वेताको भावुक स्टाटस : जिन्दगीको दोस्रो खेल

काठमाडौं– अभिनेत्री श्वेता खड्काको गर्दनमा ट्युमर देखिएपछि उनी शल्यक्रियका लागि भारतको दिल्ली पुगेकी छन्। सोमबार शल्यक्रिया सफल भएको भन्दै उनले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै खुसी व्यक्त गरेकी छन्। उनले

नेपाल आइडल रवि ओड र मेलिना राईको ‘दुई कौडीको बुद्धि’ (भिडियो सहित)

समीर प्रकाश पाण्डे नेपाली चर्चित रायालिटि सो नेपाल आइडलको सिजन-२ का विजेता रवि ओडको नयाँ गीत हालै मात्र सार्वजनिक भएको छ। ‘दुई कौडीको बुद्धि…’ बोलको गीतमा रविलाई चर्चित गायिका मेलिना

गोपाल जिएमको आइ एम ई २ सार्वजनिक (भिडियो सहित)

हिमाल पोस्ट/कैलाली । पछिल्लो समयका लोकप्रीय गायक गोपाल नेपाल जिएमको बहुप्रतिक्षित आइ एम ई २ सार्बजनिक भएको छ । पछिल्लो समय युबापुस्ता माझ मात्र नभएर सबैका प्रीय बन्न सफल गायक