प्रमुख खबर Archives - Page 97 of 392 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

Tag: प्रमुख खबर

मन्त्री बिना मगरले गरिन क्यान्सर, स्तन र पाठेघरको

काठमाडौं। खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण रोगको परीक्षण गराएकी छिन् । भक्तपुरस्थित क्यान्सर अस्पतालमा मन्त्री मगरले बिहीबार क्यान्सरको स्वास्थ्य परीक्षण गराएकी हुन् । मन्त्री मगर नेकपाको दोस्रो

बालुवाटार, खुलामञ्च हुँदै सरकार सिंहदरबार हडप्ने दाउमा : नेता महर

काठमाडौं । काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीसँगको मिलेमतोमा कम्युनिस्ट सरकारले बालुवाटार हुँदै खुलामञ्च अतिक्रमण गरेको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले आरोप लगाएका छन् ।

मनमोहन अधिकारीको २० औं स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज बीसौ स्मृति दिवस मनाइने भएको छ । उनको २०५६ सालको बैशाख १३ गते मृत्यु भएको थियो । उनलाई सादगी व्यक्तित्वका रुपमा

तीन दिनसम्म मौसम एकदम खराव :सुरक्षित रहन आग्रह

काठमाडौं । राजधानीको मौसम आज बिहानैदेखि बदलिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी क्षेत्रका भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ

कन्हैयाले यसरी गराउंदैछन् भाजपालाई फाइदै फाइदा

बीबीसी । बेगूसरायमा चाहे जसले जितुन तर स्थानीयहरु कन्हैया कुमारको कारण आफ्नो सहरले भारतभर चर्चा पाएको कुरा गर्न थालिसकेका छन् । कन्हैयाकै कारण पहिले कहिले विहार नगएका मानिस बेगूसराय पुगेको

मैले नै सात जना महिलाको हत्या गरेँको हुँ

साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्वीकार गरेका छन् । स्थानीय सञ्चार माध्यमले यसलाई साइप्रसमा ‘सिलसिलेवार हत्याको पहिलो घटना’ उल्लेख गरेका छन् । दुई वटा शव यसै महिना

टाढिँदै विप्लव, अब वार्ता असम्भव

काठमाडौं । हिंसात्मक बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको बाटो स्वीकारे सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वार्ताका लागि स्वागत गर्ने बताइरहेका बेला नेकपाले भने तत्काल वार्ता असम्भव रहेको बताएको छ

आफ्नै श्रीमतीलाई आगो लगाएपछी…

धनुषा – धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको एकसाता पछि सिरहामा फेरि अर्की महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा

बुद्ध एयरले एकाएक विमानस्थलमा तनाव गरायो

काठमाडौं- बुद्ध एयरले आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा केही छिन तनाव सिर्जना भएको छ। बिहिबार साँझ ६ बजेपछि मात्र आकस्मिक रुपमा बुद्धले २ उडान रद्द गरेपछि तनाव सिर्जना

श्रीलंका आक्रमणः यसरी गिर्जाघरमा पसेका थिए आक्रमणकारी, भिडियो भयो सार्वजनिक

एजेन्सी । अन्ततः श्रीलंकामा भएको आक्रमणबारे केही प्रमाणहरु सार्वजनिक भएका छन् । श्रीलङ्कामा आइतबार ३ सय ५० बढिको ज्यान जानेगरी भएको विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडियो सार्वजनिक

श्रीलङ्का बिस्फोट : भारतलाई गोप्य जानकारी कसरी भयो ?

श्रीलङ्कामा २१ अप्रिलमा भएको चरमपन्थी हमलाको अनुसन्धान जारी छ । यसैबीच यो हमलालाई रोक्न सकिन्थ्यो तर किन नरोकेको भनेर प्रश्न तेर्सिरहेका छन् । प्रश्न यसकारण उठिरहेको छ किनभने हमला हुनु

जापानको रोजगारी : हात्ती आयो ,हात्ती आयो फुस्स

काठमाडौं– नेपाली कामदारलाई जापान लैजाने योजना यो वर्ष हात्ती आयो हात्ती आयो फुस्स भएको छ । जापानले अध्ययन सकेर काम गरिरहेका विदेशीलाई ‘वर्किङ भिसा’ दिने प्रक्रिया शुरु गरेसँगै सन् २०१९