प्रमुख खबर Archives - Page 372 of 392 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

Tag: प्रमुख खबर

गोपाल खड्कालाई सरकारको पुरस्कार, आपूर्ति मन्त्रालय

काठमाडौं । निकै चर्चा र बिबादका बीच सरकारले बर्खास्त गरेका आयल निगमका तत्कालिन कार्यकारी निर्देशकलाई सरकारले नै पुरस्कारस्वरूप आपुर्ती मन्त्रालयमा तानेको छ । निर्वाचन आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार  गोपालबहादुर खड्कालाई

आजदेखि तिहार सुरु ,यमपञ्चकको पहिलो दिन कागको पूजा गरिँदै

काठमाडौँ, असोज ३१ गते । कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलवारदेखि तिहार पर्व सुरु हुँदैछ । यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ । कागपूजादेखि पाँच दिनसम्म यमराज

डिभी भरेको सर्भर ह्याक, पहिले भरेका सबैले फेरी भर्नुपर्ने

काठमाडौं- अमेरिकाले वर्षेनी हजारौँ व्यक्तिलाई डिभी मार्फत आफ्नो देशमा लैजाने गर्छ । यो वर्ष भने डिभी भर्ने वेबसाइट नै ह्याक भएको छ ।प्राबिधिक समस्या आएको भन्दै अमेरिकी दुतावासले १८अक्टुबर २०१७ बाट पुन

एभरेष्ट च्याम्बर र स्वाभिमानको दीपावली शुभकामना आदान प्रदान दिल्लीमा सम्पन्न

हिमाल पोस्ट /नयाँ दिल्ली ,असोज ३०  दिल्ली स्थित ब्यापारीहरुको छाता सङ्गठन एभरेष्ट च्याम्बर अफ कमर्स र गैर राजनैतिक सामाजिक संस्था हाम्रो स्वाभिमानको संयुक्त आयोजनामा आईतवार  दीपावली  शुभकामना आदान प्रदान कार्यक्रम

दरबारमार्गका पसलबाट मंत्री मोटाए, जनतालाई हात्ती आयो फुस्स

काठमाडौं, २८ असोज ।  केहि  समय अगाडी सामाजिक संजाल देखि सामाजिक भोज भतेर सम्म चर्चा भएको विषय हो दरवारमार्गका पसल र त्यहाँ पाउने सामानमा ठगिएका उपभोक्ता । निकै हल्लाखल्ला गर्दै दरबारमार्गका

नयाँ शक्तिलाई बलिको बोको बनाउदै प्रचण्ड र ओली

काठमाडौँ– गोरखा क्षेत्र नं २ लाई लिएर वाम गठबन्धनभित्र खेल सुरु भएको छ । नारायणकाजि श्रेष्ठ र बाबुराम भट्टराईलाई लिएर गठबन्धनमा महाभारत भएको छ । यो यति ठूलो प्रतिष्ठाको विषय बनेको

वाम गठबन्धनबाट नयाँशक्तिलाई धोका

२६ असोज, काठमाडौं । केपी ओली र डा. बाबुराम भट्टराईवीच बुधबार भएको छलफल सकारात्मक हुन नसकेपछि भट्टराइ निरास बनेर बालकोटबाट फर्केका छन् । तालमेल र वाम एकता गर्ने गठबन्धनमा सहभागी बनेको

देउवालाई कमल थापाको साथ

२६ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अल्पमतमा पर्ने र चुनाव धरापमा पर्न सक्ने सम्भावनापछि त्यसलाई जोगाउन आफ्नो पार्टी सरकारमा सहभागी हुन लागेको बताएका छन् ।

रेखा थापाको कार दुर्घटना

काठमाडौं । नायिका रेखा थापाको कारलाई एक ट्रकले ठक्कर दिएको छ । राजधानीको चावहिलमा बुधबार दिउँसो एक मालबाहक ट्रकले उनको कारलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । ट्रकको ठक्करबाट थापा

केन्द्रमा तालमेल, तल जालझेल

काठमाडौं । नेकपा एमाले सिन्धुलीको प्रतिनिधिसभा–१ मा टिकट पाउन जिल्ला अध्यक्ष प्रदीप कटुवाल र सांसद गणेश पहाडीबीच टकराव हुने देखिएको छ भने खड्काको तुलनामा केशव देवकोटाको सम्भावना देखिएको छ ।

नेटवर्किङको कानुन बन्यो

काठमाडौं : उपभोक्ता ठगिएको भन्दै सर्वोच्च अदालत र सरकारले सात वर्षअगाडि रोक लगाएको नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसद्ले आफ्नो कार्यकालको अन्त्यतिर आइपुग्दा मंगलबार पारित गरेको छ । कात्तिक ५

बिरामीमाथि डाक्टरको खेलबाड

असोज ११, काठमाडौं- चिकित्सकहरुले आन्दोलन सुरु गरेको ५ दिन भैसकेको छ ।  मन्त्रिपरिषदको निर्णय फिर्ता हुनुपर्ने माग राख्दै थालिएको यो आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट बञ्चित भएका छन् । उपचारमा लापरवाही