प्रमुख खबर Archives - Page 29 of 392 - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

Tag: प्रमुख खबर

हायात होटलका मजदूर काममा फर्किए : यस्तो भयो

एक सातादेखि हडतालमा उत्रिएका होटल हायातका मजदुर काममा फर्किएका छन् । काठमाडौंको पाँचतारे होटल हायातमा कार्यरत मजदूरहरू सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएका उनीहरू आजदेखि काममा फर्किएका हुन्। एक सातादेखि मजदूर हडतालमा

प्रचण्डले भने – लोकसेवाको विज्ञापन गैरकानुनी

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवाले निकालेको विज्ञापन संविधानसम्मत नभएको भनेका छन्। उक्त विज्ञापन समावेशी र नियमसम्मत नभएको भनी उनले टिप्पणी गरे। खुमलटार स्थित आफ्नो निवासमा आरक्षण बचाऊ आन्दोलनकर्ताहरूको ज्ञापनपत्र

टेलिकमको गज्जब अफर : ६३ मिनेट फ्री, इन्टरनेट र म्यासेज पनि

काठमाडौं – नेपाल टेलिकमले नयाँ र गज्जबको अफर ल्याएको छ । आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो। टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने

निगम डुबाएर निजी कम्पनीलाई जहाज भाडामा दिने योजना !

काठमाडौं । नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । नयाँ पत्रिकालाई प्राप्त तथ्यांकअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा

१० यात्रुसहित कर्णालीमा खसेको जीप अझै भेटिएन

काठमाडौं : हुम्लामा कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजिकार्य आज बिहानैदेखि शुरु गरिएको छ। बेपत्ता भएकाहरुलाई मंगलबार साँझ सम्म खोजि गर्दा नभेटिएपछि बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र

प्रधानमन्त्री कै भाषा अमर्यादित, खबरदारी सभा गर्ने तयारी

काठमाडौं । गुठी विधेयकविरुद्ध सडकमा रहेको संघर्ष समितिले प्रधानमन्त्रीले पत्रकार सम्मेलनका क्रममा व्यक्त गरेको भाषा अमर्यादित भएको भन्दै खेद प्रकट गरेको छ । संयोजक डा. महेशमान श्रेष्ठले जारी गरेको प्रेस

गाडी, टेलिभिजन र मोबाइल लगायतको आयातमा ब्यापक कडाइ

काठमाडौं । सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तुको आयातमा र प्रयोगमा कडाइ गर्नेे भएको छ । आयात बढ्दै गएको र सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च

जनमुक्ति सेनासँग किन बढ्दै छ नेपाली सेनाको सहकार्य ?

बीबीसी -प्रधानसेनापति पूर्णचन्द्र थापा अहिले चीन भ्रमणमा छन्। प्रधानसेनापति भएपछिको उनको यो पहिलो चीन भ्रमण हो। सैनिक मुख्यालयले यसलाई चीनको जनमुक्ति सेनाको निमन्त्रणामा ‘मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा’ भएको भ्रमण भनेको छ।

समता स्कुल र अस्पताल स्थानीयले तोडफोड गरे : स्थिति तनावग्रस्त

काठमाडौं । राजधानीको बौद्धस्थित स्कुल र समता अस्पताल तोडफोड गरिएको छ । समता अस्पतालको बाहिरबाट ताला र भित्र त्यही सरसफाई गर्ने कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा फेला परेपछि

समता स्कूलका संस्थापक उत्तम सन्जेल पक्राउ

काठमाडौं- एक युवतीको शंकास्पद मृत्युपछि समता स्कूल एवं अस्पतालका संस्थापक उत्तम सञ्जेललाई  प्रहरीले पक्राउ गरेको छ।  बौद्धस्थित समता अस्पतालमा कार्यरत युवतीको शंकास्पद मृत्यु भएको हो । रामेछाप दोरम्बाकी कर्मचारी बिमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा फेला

कार्यालयमै प्रधानमन्त्री ओलीले ऋषि धमलामाथि हमला गरेपछि…

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन थियो । सधै भन्दा फरक पनि थियो पत्रकार सम्मेलन, पत्रकारीता र संस्कारमा पत्रकारलाई सम्झाईसकेपछी एउटा अचम्मको घटना घट्यो । नेपाली कांग्रेसले रोस्टम घेराऊ गरेपछि

पत्रकारले भाषा बिगारे – प्र.म. ओली

काठमाडौँ – मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले नै भाषा बिगारेको आरोप लगाएका छन्।  पत्रकारहरूले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए।