तक्मामा चुच्चे नक्सा हटाएकोबारे सरकारले मुख खोल्यो
काठमाडौं- सरकारले राज्यलाई योगदान गरेका नागरिकलाई प्रदान गरिएको तक्मामा चुच्चे मक्सा हटाएको बिषय विवादित बनेपछि सरकारले मुख खोलेको छ। विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नागरिकलाई प्रदान गरिएको विभूषण (तक्मा) मा












