समाचार Archives - Page 977 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

इन्डोनेसियामा शक्तिशाली भूकम्प: ठुलो क्षती भएको अनुमान

एजेन्सी- इन्डोनेसियाको जाभा द्वीपमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ म्याग्‍निच्यूडको भूकम्प आएको बताइएको छ । भूकम्प गएको स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको

पूर्वराष्ट्रपति यादव भन्छन्: लोकतन्त्र खतरामा छ, सरकार परिवर्तन गर्नुपर्छ

काठमाडौं- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका

चुच्चे नक्सा नभएको पदक खारेज गर्न माग

काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पूर्ण नक्साविनाको पदक खारेज गर्न माग गरेको छ । अनेरास्ववियुले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको पदकमा लिपुलेक,

प्रचण्डले गरे आफूलाई मदन भण्डारीसँग तुलना

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई दिवंगत नेता मदन भण्डारीसंग तुलना गरेका छन् । शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षणमा उनले एमालेकै नेताहरूले

एमालेका नेताहरू माओवादी केन्द्रमा

काठमाडौं- अदालतले ब्युँताइदिएपछि जिल्ला र स्थानीय स्तरमा एमाले र माओवादी केन्द्रको बैठक बस्ने क्रम शुरु भएको छ । माओवादी केन्द्रको जिल्ला र स्थानीय स्तरको पार्टी बैठकमा भने केही नयाँ दृश्य

लकडाउन गर्ने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी लकडाउन गर्ने संकेत देखाएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटनमा बोल्दै ओलीले यस्तो संकेत

विवादमा फसेपछि उपप्रधामन्त्री पोखरेलले दिए यस्तो स्पष्टीकरण

काठमाडौं- उप्रधानमन्त्री ईश्वर पोखरेल अहिले विवादको भुमरीमा छन् । ‘निजामती प्रशासन झिंगे टँसाइ सोचबाट मुक्त हुन नसकेको भनी दिएपछि उनी आलोचनाका शिकार बनेका छन् । एमालेका महासचिव समेत रहेका पोखरेलले

नयाँ कोरोना भुसको आगोझैँ सल्कियो, खतराको घण्टी बज्यो: डा. बास्तोला

डा. अनूप बास्तोला नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ। विगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका

एमाले एकता बचाउने शंकर पोखरेलको यस्तो ‘आइडिया’

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले पार्टी एकता सम्भव भएको बताएका छन् । पार्टी एकता सम्भव भएको भन्दै उनले अध्यक्षको नेतृत्वमा पार्टी

संसदभित्र पनि गुट चलाउने प्रधानमन्त्री ओलीको खेल यस्तो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन्। त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई निरन्तर फकाइरहेका

जसपाको नयाँ रणनीति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने भन्दै कांग्रेस र माओवादीले पहल थालेसंगै जनता समाजवादी पार्टी भने अलग रणनीतिमा लागेको छ । चौथो ठुलो दल जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउन

राष्ट्रपतिबाटै नयाँ नक्साको अपमान

काठमाडौँ- पूर्वसहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सुप्रबल जनसेवाश्री तृतीय । सुशोभन समारोह । राष्ट्रपतिको कार्यालय परिसर ।’ सँगै घाँटीमा सुप्रबल जनसेवाश्री तृतीय’