समाचार Archives - Page 967 of 3423 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

प्रचण्डले भने: ओलीले देशलाई बन्धकी बनाउने सम्झौता गरे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन्। बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री

जुम्लामा धमाधम बिरामी हुँदै विद्यार्थीहरू: रोग पत्ता लागेन

खलङ्गा । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा

रुरु जलविद्युतको आईपीओ बाँडफाँड: नतिजा तत्काल नदेखाउने

काठमाडौं- रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । आईपिओ बाँडफाँडको काम सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको हो

अटेरी शिक्षामन्त्री: निजि स्कुलको स्वार्थमा लाग्दा लाखौँ विद्यार्थीको ज्यान जोखिममा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ निजी स्कुलको प्रभावमा परेर अटेरी गर्दा लाखौँ विद्यार्थीको ज्यान जोखिममा पर्ने भएको छ । विद्यालय जाने उमेर समुहमा संक्रमण उच्च भएको भन्दै स्वास्थ्य

कुर्ची जोगाउन प्रधानमन्त्री ओलीका यस्ता तिगडम

काठमाडौँ- आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको पूर्वराजपा धारलाई आफूतिर तान्न सक्रियता बढाएका छन् । जसपाका माग सम्बोधन गर्न

कोरोना खोप सम्पन्न गरेको चिलीमा संक्रमण फेरि नियन्त्रण बाहिर: लकडाउन घोषणा

काठमाडौं- खोप कार्यक्रम सम्पन्न भएको चिलीमा कोरोना संक्रमण अनियन्त्रित रुपमा बढेको छ । संक्रमण अनियन्त्रित बनेपछि त्यहाँ पुनः लकडाउन गरिएको छ । चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिसले महामारी शुरु भएयताकै

सीमा बैठक बस्नै खोज्दैन भारत: तीनओटा पत्रको जवाफ नै दिएन

काठमाडौं- सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति

प्रदेशमा पनि लोकतन्त्रको उपहास: गुरुङमाथि नैतिकताको प्रश्न

काठमाडौं- प्रदेश सभामा अल्पमतमा परेपछि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि ‘ओली प्रवृत्ति’ पछ्याएका छन् । अविश्वासको प्रस्ताव आउने पक्का भएपछि उनले जारी संसद् अधिवेशन बुधबार रातारात अन्त्य गरेका छन्

ओली गुटबाटै अर्को प्रधानमन्त्री बनाए एकता जोगिन्छ: भुसाल

काठमाडौं- एमाले उपमहासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी ओली गुटकै अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाएर एमाले एकता जोगाउन सकिने बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार

शोकमा डुब्यो गुल्मी

गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको

भारतमा एकैदिन दुई लाख १६ हजार संक्रमित, ११ सय बढीको मृत्यु

काठमाडौ- भारतमा हालसम्मकै बढी संक्रमित भातिएका छन् । पछिल्लो २४ घन्टामा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित थपिएका हुन्। यससंगैभारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७

एमसीसी तत्काल अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं- झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा