
नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सरकार्म्मा भित्रिएका भित्रिएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच ओली नेतृत्वको सरकारमा तीन उपप्रधानसहित १२ मन्त्रीहरूलाई राष्ट्रपति