
यस्तो छ नयाँ गठन भएको संवैधानिक इजलास: संसद
काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको