समाचार Archives - Page 861 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरिसकेको अवस्थामा गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गरेको निवेदनमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ।  न्यायाधीश ईश्वरप्रसाद

फेरि त्रिलोचन भट्ट नै बने मुख्यमन्त्री: बिपक्षमा जम्मा नौ मत

काठमाडौं- सुदुरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । यससंगै उनी फेरि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन् । नेकपा एमालेको माधव नेपाल समुहले पनि भत्ताको पक्षमा मतदान गरेपछि

विश्वासको मत लिन मुख्यमन्त्रीद्वारा प्रस्ताव पेश: दुई तिहाई मत पाउने पक्का

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई तिहाई भन्दा बढी भोट पाउने भएका छन् । भट्टले अहिले प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ । आफ्नै दल माओवादीसँगै नेकपा एमालेको

त्रिलोचन भट्टले विश्वासको मत पाउने पक्का

काठमाडौं- मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउने निश्चितजस्तै भएको छ। नेकपा (एमाले) को माधव नेपाल-झलनाथ खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ। नेकपा एमाले सुदूरपश्चिम

नवनियुक्त मन्त्रीहरूको मुद्दा न्यायाधीश ईश्वर खतिवडाले हेर्ने

काठमाडौं- मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ।  सर्वोच्च अदालतले मंगलबार बिहान जारी गरेको दैनिक पेशी सूचीमा मन्त्रिपरिषद् विस्तारविरुद्धका ६ वटै रिट न्यायाधीश खतिवडाको

आज पनि स्थगित भयो संवैधानिक इजलास

काठमाडौं-संसद विघटन विरुद्धको मुद्दाको सुनुवाई गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई आज पनि स्थगित गरिएको छ । संवैधानिक इजलासको पेसी मंगलबार पनि नतोकिएका कारण इजलास नबस्ने भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र

माधव नेपालसँग एकताको ‘च्याप्टर क्लोज’ भएको सुर्य थापाले गरे घोषणा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षसँग एकताको च्याप्टर क्लोज भएको घोषणा गरेका छन् । उनले नेपाल पक्षले राखेको शर्त स्वीकार गरेर एकता नहुने घोषणा

भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

काठमाडौं- नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको

नयाँ बनेका मन्त्रीहरूको भाग्यको फैसला आज हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। प्रधानमन्त्री ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए। उनले जनता समाजवादी पार्टी (जसपा)का आठ

अब ‘लकडाउन’ हटाएर ‘लुजडाउन’को तयारी

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी

प्रचण्डले आउनु पर्दैन भनेपछि टोपबहादुरले भने: अब माओवादी केन्द्रको आयु सकियो

काठमाडौं- माओवादी केन्द्रमा फर्किन प्रचण्डलाई खबर पठाएको र प्रचण्डले ठाडै अस्विकार गरेको भनि चर्चा भैरहेका बेला पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र सकिएको बताएका छन् । उनले पार्टीको आयु सकिएको

आफ्नालाई राजदूत बनाउन निर्देशिका नै फेरेर निस्किए ज्ञवाली

काठमाडौं – वर्तमान सरकारले आफैंले बनाएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका राजनीतिक नियुक्तिलाई सहज हुने गरी संशोधन गरेको छ। कूटनीतिक नियोग प्रमुख हुन महत्वपूर्ण मानिने शैक्षिक योग्यतासम्बन्धी प्रावधानलाई संशोधन गरेर मन्त्री भइसकेका