संसदीय दलको नेतामा देउवा विजयी, गगनलाई आफ्नैले दिएनन
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन्। देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन्। निर्वाचन समिति स्रोतका












