समाचार Archives - Page 83 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

देउवा र प्रचण्डबीच कुरा मिलेन

काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार साँझ भएको छलफल शनिबार

राजनीतिमा अर्को ‘यु टर्न’- प्रचण्डलाई बोक्न ओली तयार

ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ। नयाँ बन्ने सरकारको

प्रचण्डको जवाफ कुर्दै देउवा- ‘प्लान बी’ सहित पाँच विकल्प तयार

काठमाडौं- राष्ट्रपतिले सरकार बनाउन आह्वान गरेको समय घर्किनै लाग्दा दलहरू सरकार बनाउने घम्साघम्सीमा लागेका छन् । सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी

आजै फुट्नसक्छ सत्ता गठबन्धन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई २४ घण्टे अन्तिमेतम दिएपछि सत्ता गठबन्धन दुर्घटनाको संघारमा पुगेको छ । बालुवाटारमा बिहीबार साँझ भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलका

प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रमेख पदहरुको भागबण्डामा सहमति जुटाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । यद्यपी बैठकको समय भने तय भइसकेको

ओली पोखरामा- आज राजनीतिका कुरा नगर्ने

पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदैछन् । आज साढे ११ बजे पोखरा आउन लागेका ओलीले आफू

स्वास्थ्य मन्त्रालयले भन्यो- फरक स्वरुपमा कोरोना संक्रमण देखियो, अनिवार्य मास्क लगाउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको बताएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ। मन्‍त्रालयका सहप्रवक्ता डा.

धर्मसंकटमा देउवा- प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा आफ्नैले छोड्नेछन् साथ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई २४ घण्टे अन्तिमेतम दिएपछि सत्ता गठबन्धन दुर्घटनाको संघारमा पुगेको छ । बालुवाटारमा बिहीबार साँझ भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलका

लामिछानेले गरे विदेशमा रहेका नेपालीलाई आकर्षक तलब अफर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई आकर्षक तलबसहित आफूले विमानस्थलमा स्वागत गर्न आतुर रहेको बताएका छन् । चितवनमा बसेर काम गर्न तयार व्यक्तिलाई सीईओका रुपमा

प्रधानमन्त्री नपाए गठबन्धन तोड्ने प्रचण्डको चेतावनी

काठमाडौं- पहिलो चरणमा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तीव्र विवाद चुलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो चरणमा प्रधानमन्त्री नछाडने अडान

फेरि उठ्नछाड्यो काठमाडौंको फोहर, बाहिर नफाल्ने अनुरोध

बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ। यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने

कांग्रेस र एमाले मिलेर सरकार बनाउने बेला आयो- सुर्य थापा

काठमाडौं- नेकपा (एमाले)का सांसद सुर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्। मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले