समाचार Archives - Page 84 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सपथ लिएलगत्तै सीके राउतले तीन मन्त्रालयलाई पत्र लेखेर

जनमत पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद डा. सीके राउतले बिहीबार सपथ लिएलगत्तै विभिन्न मन्त्रालयलाई दवाव दिएका छन् । उनले संघीय सरकारका तीनवटा मन्त्रालयलाई पत्र लेखेरै दवाव दिएका हुन् । उनले

प्रचण्डसँग भेटेरै ओलीले राखे एकताको औपचारिक प्रस्ताव

सांसदहरूले सपथ लिएकै दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् । ओलीले प्रचण्डलाई मिलेर जान प्रस्ताव गरेका हुन्।

सपथ लिएकै दिन विवादित बने सीके राउत- मदेशमा पुत्ला जलाइयो

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध मदेशमै प्रदर्शन भएको छ । सप्तरीको राजविराजमा राउतविरुद्ध प्रदर्शन भएको हो । अध्यक्ष राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने माग गर्दै

लिङदेनको फरक सपथ- ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’

राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदको शपथ लिने क्रममा फरक व्यहोरा प्रयोग गर्दै सपथ लिएका छन् । भ्रष्टाचारबारेमा कडा अभिव्यक्ति दिँदै आएका उनले सांसदको थप सपथ लिएका हुन् ।

फरार अभियुक्त महतोले पनि लिए सांसदको शपथ

ज्यान मुद्दामा फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतोले पनि प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन्। बिहीबार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट महतोले पद तथा गोपनियताको शपथ लिएका हुन्। महतोमाथि २०७२

“तपाईंहरुले शुभेच्छा राख्नुभयो, मैले मतदाताहरुको मन जित्न सकिँन”

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देश हाँक्ने गाडीको ड्राइभिङ सिटमा बस्ने प्रयत्न आफूले गरेपनि सफल हुन नसकेको बताएका छन्। बुधबार भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पराजित भएपछि एक

राष्ट्रपति विद्यादेवी भण्डारी बुटवलमा

राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदैछिन्। बुटवलमा आजबाट सुरु हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सवको राष्ट्रपति भण्डारीबाट उद्घाटन हुने कार्यक्रम छ। ‘समृद्ध नेपाल निर्माणको

एमालेका सांसदहरूलाई राष्ट्रिय पोसाक अनिवार्य

काठमाडौं- नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई बिहीबार हुने शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ। एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत

८१ वर्षका जबराले आज सांसदहरूलाई शपथ गराउँने,

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदको शपथ आज बिहीबार हुँदै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रतिनिधि सभामा निर्वाचित अन्य सदस्यलाई शपथ गराउँदै छन् ।

सेनाले फास्ट ट्र्याक सम्झौता गर्न नपाउने

काठमाडौं । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवादबारे सर्वोच्च अदालतमा

चार्ल्स शोभराजलाई १५ दिनमै देश फर्काउन किन चाहन्छ सर्वोच्च अदालत ?

काठमाडौं । ‘सिरियल किलर’का रूपमा विख्यात चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले ‘जेलमुक्त’ गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको

चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं– बिकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको