समाचार Archives - Page 834 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

नयाँ रणनीति बनाउन ओलीले डाके आफू निकट नेताहरूलाई

काठमाडौं- सर्वोच्च अदालतले २० जना मन्त्रीहरू बर्खास्त गर्नेगरी आदेश गरेपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष आगामी रणनीति बनाउन लागि परेका छन् । सर्वोच्चको आदेशले समस्यामा परेको प्रधानमन्त्री ओलीले आफूपक्षीय नेतालाई बालुवाटार

ओलीको पछाडी लाग्दा महन्थ खेमाको राजनीतिक भविष्य नै स्वाहा

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे। उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३ सखुवाका ललन

सबैतिर धक्का लाग्दा पनि सत्तामै टिकिराख्न दाउपेच

काठमाडौँ- इतिहासमै बलियो प्रधानमन्त्री बनेर चुलिएको केपी शर्मा ओलीको राजनीतिक उचाइ आफ्नै कारण झन्–झन् ओरालो लागेको छ । सर्वोच्च अदालतले कार्यकारीको स्वेच्छाचारी निर्णयमाथि क्रमशः अंकुश लगाउँदै जान थालेपछि प्रधानमन्त्री ओली

कानुनी संकटमा फस्दै ओली: एकपछि अर्को निर्णय अवैध प्रमाणित हुँदै

काठमाडौं- प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन्। आन्तरिक

निर्वाचन आयोगको निष्ठामाथि नै गम्भीर प्रश्न

काठमाडौं- विपक्षी पाँच दलको संयुक्त गठबन्धनले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका छन् । निर्वाचन आयोगले निरन्तर कानूनी व्यवस्था, स्थापित मान्यता र परम्परा उल्लंघन गरी कठपुतली बनेको नेपाली कांग्रेस लगायतका पाँच

संसद विघटनविरुद्ध आजबाट सर्वोच्चमा बहस हुँदै: यस्तो छ तयारी

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ।

प्रधानमन्त्रीको निर्देशन: ‘मन्त्री क्वाटर र गाडी नछोड्नु, मैले केहि समाधान निकाल्छु’

काठमाडौं- सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ

सर्वोच्च अदालतले सीमा नाघेको सुर्य थापाको टिप्पणी

काठमाडौं- २१ मन्त्रीको सपना चकनाचुर पार्नेगरी सर्वोच्च अदालतले गरेको आदेशले प्रधानमन्त्री केपी शर्मा ओली समुहमा खैलाबैला नै मच्चिएको छ । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले गरेको आदेशलाई प्रधानमन्त्री निकट

मन्त्री गुमाएका जसपा नेतालाई डाकेर ओलीले भने: ‘म रहुन्जेल चिन्ता नगर्नुहोला’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले बर्खास्त गरेका मन्त्रीहरूलाई बालुवाटारमा डाकेर सान्त्वना दिएका छन् । मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत भर्खरै मन्त्री बनेका नेताहरूको सपना चकनाचुर पारेको छ ।

५७ जना डीएसपीको एकैपटक सरुवा, को–कहाँ (विवरण सहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले एकैपटक नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको विवरण सार्वजनिक गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल

एमालेकै नेताले उठाए प्रधानमन्त्री ओलीको नैतिकतामाथि गम्भीर प्रश्न

काठमाडौँ- मन्त्रीहरू बर्खास्त गर्ने सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय राजनीति नै तनार्गित बनेको छ भने नेकपा एमालेमा खैलाबैला मच्चाएको छ । अहिले सबैतिर अदालत र यो निर्णयसँग जोडिएका प्रधानमन्त्री केपी शर्मा

माधव नेपाल भन्छन्: ओलीले पटक-पटक गल्ती गर्दा जनताले सजाय भोग्दैछन्

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक गरेको गल्तिको सजाय जनताले बेहोर्नुपरेको बताएका छन् । उनले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक