समाचार Archives - Page 831 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

दल दाबी गर्न निर्वाचन आयोग जाँदै ठाकुर समूह

काठमाडौं- ११ जना मन्त्रीहरूलाई सर्वोच्च अदालतले अवैध घोषणा गरेपछि छलफलका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । सरकारमा सामेल हुने बिषयले नै पार्टीभित्र

सन्तोषीका अभियुक्तको बयान: यौन सम्पर्क गर्न शौचालयमा लगें, नमानेपछि घाँटी थिचेँ

काठमाडौं- युट्युबमा चर्चा कमाएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानबाट सन्तोषीको हत्या भएको खुलेको थियो । काठमाडौंको दक्षिणकालीबाट २८ वर्षीय सुरेश तिमिल्सेनालाई प्रहरीले पक्राउ

इजलासमा रमण श्रेष्ठको तर्क- धारा ७६ (५) संसद् जोगाउने ‘ब्रह्मास्त्र’ हो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजालसमा अहिले संसद विघटनविरुद्धको मुद्दामा सुनुवाई भैरहेको छ । आज दोस्रोदिन पनि पक्षका वकिलहरूले बहस गरिरहेका छन् । संसद् विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा

नैतिक संकटमा परेपछि गोप्य परामर्शमा ओली, भावी रणनीति तय हुँदै

काठमाडौं- संसद विघटन गरेर हेरफेर गरेको मन्त्रिपरिषद्का मन्त्रीहरूलाई बर्खास्त गर्नेगरी सर्वोच्चले गरेको आदेशले तनावमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आन्तरिक छलफलमा छन् । वैधतामै प्रश्न उठाउँदै सर्वोच्च अदालतले मन्त्रीहरूको

संवैधानिक इजलासमा दोस्रो दिनको बहस सुरु

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि दोस्रो दिनको बहस सुरु भएको छ। बुधबार गठबन्धनका पाँच कानुन व्यवसायीले आफ्नो बहस गरेसँगै

‘ओलीसँग पदमा बस्ने नैतिकता छैन र तत्काल पदबाट हट्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्ने नैतिकता नभएको र तत्काल पदबाट हट्नुपर्ने बताएको छ । बिहीबार विज्ञप्ति एक जारी गर्दै संघले यस्तो बताएको

संकटमा परेको महन्थ-राजेन्द्र समुहले डाके पार्टीको दुई बैठक

काठमाडौं – सर्वोच्च अदालतले मन्त्रीहरू बर्खास्त गरेपछि जनता समाजवादी पार्टी (जसपा) महन्थ-राजेन्द्र पक्ष आन्तरिक तयारीमा लागेको छ। उपेन्द्र यादवले आफूहरूमाथि कारबाही गरेर पार्टीको आधिकारिकता दाबी गरेपछि संकटमा परेको महन्थ-राजेन्द्र समुहले

संवैधानिक इजलासमा सुनुवाई सुरू हुँदै: आज कुन कुन अधिवक्ताले गर्दैछन् बहस ?

काठमाडौँ – संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको छ । बिहिबार पनि सुनुवाई सुरू हुँदैछ । संवैधानिक इजलासमा बुधबारदेखि मुद्दामा केन्द्रित बहस भैरहेको छ । बहसका

इजलासमा उठे गम्भीर सवाल, प्रधानमन्त्रीका दुई पत्रको पनि चर्चा

काठमाडौँ- सर्वोच्च अदालतमा बहसका क्रममा वैकल्पिक सरकार गठन प्रक्रियादेखि प्रतिनिधिसभा विघटनको निर्णयसम्ममा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसम्मत भूमिका निर्वाह गर्न नसकेको भनी चर्को आलोचना भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार

कांग्रेसमा अर्को तनाव: पौडेल पक्षले संस्थापनसँग विद्रोह गर्ने

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरणमा झेली गरेको भन्दै संस्थापन पक्षसँग विद्रोह गर्ने भएको छ । सदस्यता वितरणमा संस्थापन पक्ष हावी हुनेगरी क्रियाशील सदस्यता छानविन

खोपको कथा: दाता र खोप उत्पादकले सरकारलाई पत्याउन छाडे

काठमाडौँ- स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू छोटोछोटो समयमा फेरिँदा नेपालले अपेक्षाकृत रूपमा खोप भित्र्याउन सकेको छैन । सुरुमा अनुदानका खोपको भर परेर बसेको सरकारले अहिले खरिद गर्न खोज्दासमेत खोप उत्पादक

शिक्षामन्त्री श्रेष्ठलाई तत्काल बर्खास्त गर्न एमालेभित्रै चर्कियो आवाज

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ। जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई