
वरिष्ठ अधिवक्ताको तर्क: टिकट टाँसेको चिठी हेरेर वदनियतपूर्ण
काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध निरन्तर बहस भैरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमा अहिले बहस भैरहेको छ । यस्तैमा शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता