समाचार Archives - Page 80 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

नारायणकाजी बोकेर ओली निवास छिरे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् । बालुवाटारबाट बाहिरिएपछि उनी खुमलटार पुगेका थिए

ओलीले समय दिएनन्, बालकोट हिँडेका प्रचण्ड बिचैबाट घर फर्किए

काठमाडौं- सत्ता गठबन्धनको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट हिंडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचैबाट फर्किएका छन् । स्रोतका अनुसार बालकोट हिंडेका प्रचण्ड त्यहाँ नपुग्दै

रवि लामिछाने पनि पुगे बालकोट- ओलीसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् । उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न उनको निवास बालकोट गएका हुन् । ओली र लामिछानेबीच

प्रचण्डले भने- अब कांग्रेससँग सहकार्य हुँदैन, गठबन्धन छोडेँर आएँ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्। आइतबार बिहान बालुवाटारमा शेरबहादुर

गठबन्धन टुट्यो- माओवादी नेताहरू ओली निवास बालकोटमा जुटे

काठमाडौं– सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँडको कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल सुरु गरेको छ। माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ एमाले नेताहरुसँग छलफलमा रहेका छन्। अन्तिम

प्रचण्डसँगै राजेन्द्र लिङदेन पनि पुगे बालकोट, वार्ता जारी

काठमाडौं- सरकार बनाउने समय घर्किन लाग्दा दलहरू आन्तरिक परामर्शमा जुटेका छन् । गठबन्धनको बैठक छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट पुगेका छन् ।

गठबन्धनको बैठक बिचमै छोडेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौं- सत्ता गठबन्धनको बैठक बिचमै छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बालुवाटारबाट बाहिरिएका प्रचण्ड एकाएक बालकोट हानिएका हुन् । प्रधानमन्त्री

गठबन्धन छोड्ने, सरकारमा नजाने पार्टीको निर्णय बोकेर बालुवाटार पुगे प्रचण्ड

राष्ट्रपतिले सरकारको दाबी गर्न दिएको समय सकिनैलाग्दा समेत सहमति बन्न नसकेपछि माओवादी केन्द्रले सरकारको नेतृत्व नपाए गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बिहान बसेको माओवादीका शिर्ष नेताहरूको बैठकले सरकारको

अर्को विकल्पमा जाने राष्ट्रपतिको तयारी- सरकार बनाउन झन् कठिन

काठमाडौं– नयाँ सरकार बनाउन दलहरू दौडधुपमा छन् । सट्टा गठबन्धनका नेताहरू आफ्नो अडान कायमै राखेर बार्गेनिङमा लागिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समय आज सकिंदैछ । मंसिर ४

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन विश्वप्रकाशको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराएर अगाडि बढ्नु तर्कपूर्ण हुने बताएका छन् । नयाँ सरकारबारे सात बुँदे धारणा राख्दै शर्माले अहिलेको गठबन्धन टुट्न नहुने

देउवाको प्रस्ताव ओलीले गरे अस्विकार, फेरि प्रचण्ड फकाउन घरमै पठाए दूत

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा दलहरू सरकार गठनलाई लिएर दौडधुपमा छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक भेटघाट तिब्र पारेका छन् भने अन्य नेताहरू पनि दौडधुपमा

माधव नेपाललाई राष्ट्रपति बनाउन देउवाको प्रस्ताव

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाज्वादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् । देउवाले गरेको उक्त प्रस्तावमा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमति